आइतबार, भदौ २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, भदौ २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
विद्यालयसहित बन्द क्षेत्रहरु खोल्न सीसीएमसीको सिफारिस
कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले महामारीका कारण बन्द रहेका विद्यालयलगायतका क्षेत्रहरु खोल्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
नेकपा मोरङको पार्टी कार्यालयमा प्रहरीको पहरा
पार्टी कार्यालय प्रयोगका विषयमा विभाजित नेकपाभित्रको खिचातानीका कारण नेकपा मोरङको पार्टी कार्यालयमा प्रहरीले सुरक्षा दिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
दाहाल पत्नी सीतालाई थप उपचारका लागि भोलि भारत लगिँदै
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीतालाई थप उपचारका लागि भोलि भारत लैजाने तयारी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
विराटनगरको श्रम तथा रोजगार कार्यालयमा तोडफोड
श्रम तथा रोजगार कार्यालय विराटनगरमा आइतबार दिउँसो तोडफोड भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
सभापति देउवाद्वारा निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
ब्रिटिस सेनालाई हराएको पर्सागढीमा भव्य विजयोत्सव
पर्सागढीमा वि.सं. १८७१ भएको युद्धमा गाउँले र नेपाली सेना मिलेर इस्टइन्डिया कम्पनीलाई हराएका थिए। सोही खुसीयालीमा २०५ वर्षपछि विजयोत्सव मनाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
संसद् विघटनको औचित्यबारे सर्वोच्चमा लिखित जवाफ पेस
प्रतिनिधिसभा विघटनको औचित्यबारे सर्वोच्च अदालतमा लिखित जवाफ पेस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
बागमती प्रदेशसभाको बैठक माघ ७ गते
बागमती प्रदेशसभाको सातौं बैठक माघ ७ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर
सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
‘९७.२ प्रतिशत कोरोना संक्रमित निको भए’
कुल संक्रमितको संख्या दुई लाख ६१ हजार ८५९ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
दाहाल-नेपाल समूहलाई ओलीको आग्रह- अपराध माफ गरौँला पार्टीमा फर्किनुस्
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका नेताहरुलाई ‘पार्टीमा फर्किन’ आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
ओली जनताको अधिकार खोस्ने भस्मासुर हुन् : यादव
‘ओली यस्ता व्यक्ति हुन् जो जनताको मत लिएर प्रधानमन्त्री बने र अहिले आएर जनताकै अधिकार ध्वस्त पार्न सक्रिय छ्न्। त्यसैले उनी भस्मासुर हुन्।’
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
भूमिसम्बन्धी समस्यालाई प्राथमिकता दिन मन्त्री तुम्बाहाङ्फेको आग्रह
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले स्थानीय तहहरुलाई भूमीहिनको समस्या समाधानमा जोड दिन आग्रह गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
पार्टी एकताका बाँकी काम टुंगो लगाउन दाहाल–नेपाल समूहले बनायो कार्यदल
दाहाल–नेपाल समूहको नेकपाले पार्टी एकताका बाँकी काम चाँडै टुंगो लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
संसद विघटनको कारण दाहालको आरोपपत्र : महासचिव पौडेल
नेकपाकाे ओली समूहका महासचिव विष्णु प्रसाद पौडेलले पुष्पकमल दाहालको आरोप पत्रका कारण संसद विघटन भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
‘कांग्रेस आन्दोलनमा गइसक्यो, पार्टीमा दुई धारणा छैन’
पुस २५ गते प्रदेश निर्वाचन क्षेत्रमा, माघ ३ गते ७५३ स्थानीय तहमा र माघ ८ गते ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
कर्णालीमा २ मन्त्रीसहित ३ जना दाहाल-नेपाल समूहमा प्रवेश
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ओली समूहको साथ छोडेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
५ हजार ८०० को परीक्षण गर्दा ४२१ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
वैशाखमा चुनाव भइछाड्छ, संसद बौरिँदैन : ओली
"भर्खर सरकारविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा जवाफ दिएर आएको छु," उनले भने, " संसद विघटन भयो भयो, मरेको संसद बौरिदैन।"
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
कांग्रेस क्रियाशील सदस्यताको टुंगो माघभित्र, फागुनमा महाधिवेशन अनिश्चित
नेपाली कांग्रेसको क्रियाशील सदस्यताको टुंगो माघ मसान्तसम्म लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
1163
1164
1165
1166