आइतबार, भदौ २१, २०८३

सात किलो लागुऔषध चरेशसहित होटल सञ्चालक पक्राउ 

कैलालीको अत्तरियाबाट ७ किलो लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

धनगढी- कैलालीको अत्तरियाबाट ७ किलो लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–२, अत्तरियास्थित जानकी होटलका सञ्चालक बलबहादुर धामी चरेशसहित पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले धामीलाई लागुऔषध चरेशसहित होटलबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम शाहीले बताए।

प्रकाशित: Jan 04, 2021| 13:14 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।