बुधबार, भदौ १७, २०८३

समाज

सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

सरकार र विप्लव समूहबीच आज संयुक्त पत्रकार सम्मेलन !  

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीचको तेस्रो चरणको वार्ता बिहीबार बालुवाटारमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

संसद्‌मा कांग्रेसको तयारी : आज पदाधिकारी छलफल गर्दै, लगत्तै संसदीय दल र केन्द्रीय समिति बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

गोंगबु हत्याकाण्ड : कल्पनालाई आजीवन कैद, छोरीलाई सफाइ

काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याकाण्डकी आरोपी कल्पना मुडभरी पौडेललाई काठमाडौं जिल्ला अदालतले आजीवन काराबासको सजाय सुनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

म्यानमारमा सेनाको गोलीबाट एकैदिन ३८ जनाको मृत्यु, राष्ट्रसंघले भन्यो– खुनी बुधबार

म्यानमारमा सैनिक कू भएको एक महिना बितिसक्दा पनि विरोध प्रदर्शन जारी छ। प्रदर्शन हिंसात्मक पनि बन्दै गएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

वडाध्यक्षसँग भारतको पनि नागरिकता 

मोरङको सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँसँग दोहोरो नागरिकता रहेको पाइएको छ। उनीसँग नेपाल र भारतको नागरिकता रहेको खुलेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

राजनीतिक पूर्वाग्रह नराखी काम गर्छु : अध्यक्ष पराजुली 

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशिलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

कम्युनिस्टको सरकारमा कांग्रेस जानै हुँदैन : डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले कुनै पनि कम्युनिस्ट घटकको नेतृत्वको सरकारमा जान नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

राजनीतिक विवादमा छिटो निर्णय दिन निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तहरुको आग्रह

निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

संघ र प्रदेशको खिचातानीले विकासका काम थन्किए : विनोद चौधरी

प्रतिनिधिसभा सदस्य एवम् नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरीले प्रदेश २ नेपालको व्यापारको उद्गमस्थल भए पनि संघ र प्रदेशको खिचातानीका कारण विकासका कामहरु थन्किएकोमा दुःख व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

चार दिवसीय जनकपुर साहित्य महोत्सव पूर्वराष्ट्रपतिद्वारा उद्घाटन

जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको शुरुवात भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

प्रधानमन्त्री ओलीद्वारा गैंडाको अभिभावकत्व ग्रहण

प्रधानमन्त्री ओलीले सदर चिडियाखानामा भएको गैंडाको अभिभावकत्व ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

दिनभरको दौडधुपपछि देउवाले लगाए कोरोना खोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ मा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।  
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

देउवाले पौडेललाई भने– पार्टीकै मान्छे प्रधानमन्त्री हुने हो, सानो चित्त नगर्नुस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

जंगीअड्डामा पृतनापति समन्वयात्मक बैठक 

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

सरकार र विप्लवबीचको वार्ता एजेन्डामा प्रवेश

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीचको दोस्रो चरणको वार्ता सकिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

सरकार–विप्लव दोस्रो चरणको वार्ता बालुवाटारमा सुरु

सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

भोलि देशभरका अदालतमा बिदा

पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका सबै अदालत बन्द हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७