बुधबार, भदौ १७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ १७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
मिडिया नेपालको राष्ट्रिय भेलाकाे तयारी पुरा
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला शुक्रबार बुटवलमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
२२ तोला सुनका सिक्रिसहित भारतीय नागरिक पक्राउ
प्रहरीले २२ तोला सुनका अवैध सिक्रिसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
कैलाली ‘व्यापारी हत्याकाण्ड’ की योजनाकार सार्वजनिक
कैलालीको गोदावरी नगरपालिका–५ का शिवचरण रानाको हत्या गरेको आरोप लागेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
सरकार गिराउन अप्राकृतिक गठबन्धन भइरहेको छ : महासचिव पौडेल
अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले मध्यरातमा अँध्यारो कोठामा तानाबाना बुन्ने काम भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
बहराइन अधिराज्यको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
पौडेलको प्रष्टोक्ति– देउवालाई प्रधानमन्त्रीमा रोक्न खोजेको होइन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
दलको नेता हटाएकोबारे दाहाल-नेपाल समूहद्वारा संसद सचिवालयलाई जानकारी
नेकपाको दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएकोबारे संघीय संसदको संसद सचिवालयलाई जानकारी गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
‘बागमतीमा पानीको सतह बढ्न सक्छ, सजग बनौं’
पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
थप १०७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप १०७ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। यस्तै ७८ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
शंकर पोखरेल र घनश्याम भुसालबीच छलफल
विभाजनको संघारमा रहेको नेकपाका दुवै समूहका दोस्रो तहका नेताहरुले छलफल सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
दाहाल–नेपाल समूहका नेताभन्दा अघि नै निर्वाचन आयोग पुगे महेश बस्नेत
नेकपा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
पार्टीको नाम र चुनाव चिह्न दाबी गर्न फेरि आयोग जाँदै दाहाल–नेपाल समूह
पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी गर्न नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोग जान लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
मेडिकल काउन्सिलले स्नातकोत्तर तहका परीक्षाको अंकभार थप्यो
नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ (स्नातकोत्तर) तहको चिकित्सक नाम दर्ताका लागि लिइने परीक्षाको अंकभार थप गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
पहाडी भूभागमा पानी पर्ने सम्भावना
पश्चिमी वायुको प्रभावले बिहीबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
दुर्घटनामा मारिएकी अञ्जुलाई न्याय दिलाउन कोटेश्वरमा विद्यार्थीको प्रदर्शन
सडक दुर्घटनामा मारिएकी छात्रा अञ्जु दाहालले न्याय नपाएको विरोधमा विद्यार्थीले बिहीबार कोटेश्वरमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
बीएन्डसीलाई सम्बन्धन दिने प्रधानमन्त्रीको निर्देशनप्रति पूर्वउपकुलपतिहरूको आपत्ति
झापाको बीएन्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
सरकारमा दाहाल–नेपाल समूहलाई सहयोग गर्न सकिन्छ : कांग्रेस वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकार गठनमा दाहाल–नेपाल समूहको नेकपालाई सघाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
अब मल अभावमा किसान मर्कामा पर्ने छैनन् : कृषिमन्त्री
कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्था अन्त्य भएको दाबी गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
आफैं ठगिन तयार छन् उपभोक्ता, सचेत हुने कहिले ?
उपभोक्ता सम्बन्धी ऐनकानुनका ठेली छन् तर उपभोक्ता आफैं सचेत नहुँदा ठग्ने– ठगिने क्रम झनै बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) ले शुक्रबार एउटै समारोहमा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७
1057
1058
1059
1060