कांग्रेसका कारण आयोजना बनेको भनेपछि तत्कालीन एमालेका कार्यकर्ता मर्मत गर्न तयार भएनन्। कांग्रेसले बनाएको विद्युत् नबाल्ने भन्दै केही घरधुरीले तारसमेत फिर्ता गरिदिए।
सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति र प्रतिवन्ध फुकुवासँगै देशभरका हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्ता रिहाइको प्रक्रिया सुरु भएको छ।