बुधबार, भदौ १७, २०८३

स्याङ्जा फेदीखोलाका मजदुरलाई परिचयपत्र

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

पोखरा – स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको छ। 

जीवनभर अर्काको लागि श्रम गर्ने तर अप्ठ्यारो परेको बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर हुने मजदुर वर्गलाई लक्षित गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको हो।

दैनिक ८०० देखि १५०० सम्म आम्दानी गर्ने भए पनि न्यून बचतका कारण संकटको अवस्था सामना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवासलगायतका मानवीय एवं सामाजिक विकासको अवस्था कमजोर भएका मजदुर वर्गका लागि यो कोषको स्थापना गरिएको हो।

गाउँपालिकाले बिहीबारबाट मजदुरहरूलाई परिचयपत्र वितरण थालेको छ।

प्रकाशित: Mar 05, 2021| 04:22 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।