बिहीबार, भदौ १८, २०८३

समाज

कांग्रेस सभापति र महामन्त्रीको एकै स्वर– सरकारमा जान तयार छौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा जान तयार देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

आफताब आलमलाई जेलबाट छुटाउन प्रयास गर्छु : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

निर्वाचन आयोगलाई न्यायसंगत निर्णय गर्न दाहाल-नेपाल समूहको आग्रह

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताबारे तत्काल निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

शान्ता चौधरी भन्छिन्– दाहाल–नेपालसँग निलम्बन गर्ने हैसियत नै छैन

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले आफूलाई पार्टीबाट निलम्बन गर्ने हैसियत नै नभएको प्रतिक्रिया दिएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव अन्योलमा

भोलि (बिहीबार) का लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

विप्लवसँगको वार्ता सहमति नजिक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग भएको वार्ता सहमति नजिक रहेकाे जनाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

सुवास नेम्बाङ र सूर्य थापासहित सात केन्द्रीय सदस्य निलम्बित

नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

नारी दिवसमा पुरुष बोक्ने प्रतियोगिता

तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

सुरु भयो दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने विद्यार्थीको चेतावनी

इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी विभिन्न विद्यार्थी संगठनले दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

गाडीकाे ठक्करबाट विद्यार्थीकाे मृत्यु, दाेषीलाई कारबाहीकाे माग गर्दै जाउलाखेल सडक अवरुद्ध

ललितपुरको नख्खुमा गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि अहिले जाउलाखेल सडक अवरुद्ध पारिएकाे छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

नेकपा दाहाल–नेपाल समूहले संसद्‌मा प्रभावकारी उपस्थिति देखाउने

पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रभावकारी उपस्थिति देखाउने भन्ने विषयमा छलफल गर्दै नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्न पनिकाको निर्देशन

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सञ्चालन गर्ने वार्षिक प्रणाली अन्तर्गतको परीक्षा सञ्चालन हुने सम्पूर्ण केन्द्रहरुमा चैत २० गतेभित्र सीसी क्यामरा जडान गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

श‌शांक कोइरालाले भने- दाहाल-नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

नेता र सांसदले लगाए कोरोना खोप

विभिन्न राजनीतिक दलका नेता, सभामुख र सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

कांग्रेसले ठिक समयमा उचित निर्णय लिन्छ : सिंह  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले ठिक समयमा उचित निर्णय लिने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

‘सरकार–विप्लव पहिलो वार्ता सकारात्मक’

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको वार्ता सकारात्मक रहेकाे सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

सरकार र विप्लव नेकपाबीच वार्ता सुरु

सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच वार्ता सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७