बिहीबार, भदौ १८, २०८३

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ। 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं - नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ। 

अहिले बिहान ११ बजे बैठक बस्न लागेको हो। 

पछिल्लो राजनीति घटनाक्रम, संसद्मा कसरी प्रस्तुत हुनेलगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए।

यस्तै आजै दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक पनि पेरिसडाँडामा  बस्दै छ। 

संसद् पुनर्स्थापनापछि अहिले नेताहरूको दौडधुपले तीव्रता पाएको छ। फागुन २३ गते संसद् बैठक पनि आह्वान भएको छ। 

सोही संसद् बैठकका लागि रणनीति तय गर्न आज केन्द्रीय कमिटी बैठक बस्न लागेको बताइएको छ।

प्रकाशित: Mar 03, 2021| 04:53 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।