काठमाडौं - नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
बैठकमा संसद् बैठकका लागि रणनीति तय गर्नेबारे छलफल हुनेछ।
फागुन २३ गते संसद् बैठक आह्वान भएको छ।
यसअघि स्थायी कमिटी बैठकसमेत पेरिसडाँडामा नै बसेको थियो।
प्रकाशित: Mar 03, 2021| 07:41 बुधबार, फागुन १९, २०७७