बिहीबार, भदौ १८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, भदौ १८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
फुङ्लिङमा आगलागीबाट ३९३ परिवार विस्थापित
पछिल्लो १७ वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्यांक छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७
अब वन्यजन्तुको अभिभावक बन्ने अवसर
अभिभावकत्व लिने व्यक्ति वा संस्थाले चिडियाखानामा भएका प्राणीको वर्षभरिको खाना, स्वास्थ्याेपचार, कर्मचारी व्यवस्थापनलगायतको तोकिएको खर्च बेहोर्नेछन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७
दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण गरिँदै
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै जीर्ण रहेका पुलहरूको मर्मतलाई तीव्रता दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७
झापामा ब्राउनसुगरसहित दुईजना पक्राउ
झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७
हिमालय आँखा अस्पताल : २८ वर्षमा १६ लाख परीक्षण, २८ हजार शल्यक्रिया
आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७
मित्रसेनको अभियान जोगाउन ५ करोडको अक्षयकोष घोषणा
ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियन्ता मित्रसेन दाहालको स्मृतिमा ५ करोड रुपैयाँको अक्षयकोष घोषणा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७
फेवातालको चारकिल्ला राजपत्रमा प्रकाशित
फेवातालको चारकिल्ला र सिमानासम्बन्धी विवरणसहित पहिलोपल्ट नेपाल राजपत्रमा सूचना प्रकाशन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७
दाहाल-नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७
भन्सार छलीका सामान भित्र्याउने व्यापारीलाई कारबाही
भारतबाट अवैधरुपमा सामान नेपाल भित्र्याएर बिक्री गर्ने विराटनगरका दुई व्यापारीलाई कारबाही गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७
हिन्दी हरर फिल्म : दर्शक डराउँछन्, तर पैसा कमाउँदैनन्
अभिनेता अमिताभ बच्चनले समेत दुई हरर फिल्ममा अभिनय गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
सन्थाल साथीहरूसँग भैंसी चराएर बाल्यकाल बिताएँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकाल सन्थाल साथीहरूसँग भैंसी चराएर बितेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
विप्लव र सरकारलाई इमानदार बन्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सरकारलाई समस्या समाधानमा इमानदार भएर प्रस्तुत हुन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
राप्रपाले गठन गर्यो केन्द्रीय निर्वाचन समिति
राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
ढिस्कोले पुर्दा भारतीय युवतीको मृत्यु
मोरङको सुनवर्षीमा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मंगलबार एक भारतीय युवतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
'धारा ७६ (२) बमोजिमको सरकार बन्नु बाहेक अर्को विकल्प छैन'
जसले प्रतिनिधिसभालाई सिद्ध्याउन खोजेको थियो, विघटन गरेको थियो अब पुनःस्थापित भइसकेपछि फेरि आफैं सरकारमा रहन्छु भन्नु सरासर गलत हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेको हुँ, पदको लोभ छैन : पौडेल
– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदको लोभमा परेको भनेर आफ्नाविरुद्ध कुप्रचार गरिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
मेला लगाउन किसानको बालीमा डोजर चलाइयो
रौतहटको मौलापुर नगरपालिकाले शिवरात्री पर्वको अवसरमा मौलापुर महोत्सवको आयोजना गर्न लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
नवीन्द्रराज जोशीले आफैं सास फेर्न थाले
मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
महेश बस्नेतले भने– प्रधानमन्त्रीले सुरक्षा खतरा महसुस गरेरै बोल्नुभएको हो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा ९२ जना सांसद पुग्ने दाबी गरेका छन्। उ
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
केही घण्टामै खरानी भो दोभान बजार, क्षतिको विवरण संकलन गरिँदै
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
1060
1061
1062
1063