बिहीबार, भदौ १८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, भदौ १८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
थप ७८ जनामा कोरोना संक्रमण, निको हुने दर ९८.६ प्रतिशत
पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ३३ महिला र ४५ पुरुष छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
संसद् अधिवेशन राम्ररी चलाउने प्रयास हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका लागि कम्फर्टेबल सरकार बनाउने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
बीएण्डसी अस्पतालको सम्बन्धन प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बीएण्डसी अस्पतालको सम्बन्धन प्रक्रिया अगाडि बढेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
सरकारी वार्ता टोलीका सदस्य भन्छन्– प्रतिबन्ध फुकुवा वार्तापछि मात्रै
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवाको टुंगो वार्ताबाट नै लाग्ने सरकारी पक्षले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
बालुवाटारमा नेकपाको चोइटोमात्रै, बाहिर विशाल बहुमत : नेपाल
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा नेकपाको चोइटोमात्र रहेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
४५ प्रतिशत वन देशको गौरव : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएकोमा कांग्रेसको आपत्ति
नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई एमबीबीएस शिक्षण अनुमति दिन लागिएको प्रति आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार पुरातत्व विभागले नहटाए काठमाडाैं महानगरले हटाउने
काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
सरकारद्वारा विप्लवसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन
सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
लुम्बिनी प्रदेशलाई २०३० सम्ममा बालविवाह मुक्त बनाइने
लुम्बिनी प्रदेश सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यसहित रणनीतिक कार्ययोजनाको मस्यौदा तयार पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
दोभान बजार आगलागी : आगो फैलिन नदिन घर भत्काइँदै
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा आज बिहान ९ बजेदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
कमिसनको आठ लाख फालेर गाउँपालिका अध्यक्ष भागेपछि ...
अख्तियारकाे टोली छापा मार्न पुगेपछि कमिसनबापत् लिएको आठ लाख रूपैयाँ गाडीबाट फालेर बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत फरार भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
ताप्लेजुङको दोभान बजारमा आगलागी, तीन दर्जन घर जले
ताप्लेजुङको दोभान बजारमा अहिले आगलागी भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
मोरङमा एक लाख ३५ हजारलाई कोरोनाविरूद्धको खोप लगाइने
मोरङमा कोभिड–१९ विरूद्वको खोप एक लाख ३५ हजारलाई लगाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
परनिर्भर बन्दै राउटे, दाता र भत्ताका कारण अस्तित्व संकटमा
‘पहिले काठका भाँडाकुँडा र भकारी बनाउँथ्यौं, त्यही बेचेर पेट पाल्थ्यौं। सरकारले भत्ता दिन थालेपछि सबैले काम गर्न छोडे, अल्छी भए।’
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
तनहुँकाे एक होटलमा आगलागी, ४० लाख रूपैयाँ बराबरको क्षति
तनहुँको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गएराति अन्दाजी २ बजेको समयमा आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
नवलपरासीमा दुईवटा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गयराति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
कांग्रेसमा ‘अर्ली इलेक्सन’ को चर्चा, कस्तो छ सम्भावना ?
कांग्रेसको संस्थापन र इतर समूहका पनि अधिकांश नेता अहिले पार्टी सरकारमा जान नहुने पक्षमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
प्रधानमन्त्री ओलीले आज मोरङको उर्लाबारीमा सन्थाल वस्तीको शिलान्यास गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको सन्थाल वस्तीको शिलान्यास गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
मध्यपहाडी लोकमार्गले बागलुङ र पूर्वी रुकुमको सीमा विवाद, सुल्झाउने प्रयास थालिँदै
बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौँदेखि विवाद छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७
1061
1062
1063
1064