बिहीबार, भदौ १८, २०८३

ताप्लेजुङको दोभान बजारमा आगलागी, तीन दर्जन घर जले

ताप्लेजुङको दोभान बजारमा अहिले आगलागी भइरहेको छ। 
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा अहिले आगलागी भइरहेको छ। 

सो आगलागीका कारण मुख्य बजार क्षेत्रका तीन दर्जन बढी घर जलिसकेका छन्। 

एउटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। 

हावा पश्चिमदेखि पूर्वतिर चलेका कारण आगो पनि त्यतै फैलँदै गएको छ। 

प्रकाशित: Mar 02, 2021| 05:45 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।