बिहीबार, भदौ १८, २०८३

समाज

बौद्ध विश्वविद्यालयलाई देवदहमा १०० बिगा जग्गा प्राप्त 

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीमा १०० बिगा जमिन प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

सभामुख सापकोटा र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नवनियुक्त अस्ट्रेलियाकी राजदूत फेलिसिटी जेन भोल्कबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

बास्तोला हत्या आराेपित घरधनी धरौटीमा रिहा

मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छाड्न आदेश दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

कानुन बनाउँदा नागरिकका सवाल सम्बोधन गर्न आग्रह

लुम्बिनी प्रदेशसभाले कानुन निर्माणमा नागरिकका भावनालाई समेट्न नसकेको विज्ञहरुले औंल्याएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

प्रधानमन्त्रीलाई सर्वोच्चको फैसलाले राजीनामा दिनबाट रोकेको छ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको फैसलाले नै राजीनामा दिनबाट रोकेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

स्यानिटाइजर सेवन गर्दा मोरङमा दुई जनाको मृत्यु 

स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

दाहाल भन्छन्– पार्टीको मान्यता र सूर्य चिह्न हामीले पाइसकेका छौं, घोषणा हुनमात्रै बाँकी छ

‘निर्वाचन आयोगले केही दिनमा बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिन्छ।’
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

कंगना रनौतविरुद्ध पक्राउ पुर्जी जारी

गीतकार जावेद अख्तरको मानहानि आरोपमा मुम्बईको एक अदालतले बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

आज ७३ जना कोरोना संक्रमित थपिए, २ जनाको मत्यु

पछिल्लो २४ घण्टामा मुलुकभर थप ७३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

संसद बैठकअघि सबै सांसदसहित कर्मचारीलाई कोरोनाविरुद्धको खोप

प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसद तथा संसद सचिवालय एवम् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

ओलीले पार्टी एकीकरणको कामै गर्न चाहनु भएन : नेपाल

नेकपाको दाहाल-नेपाल पक्षीय अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीले पार्टी एकीरणको कामै गर्न नचाहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

दाहाल-नेपाल निकट पेसागत महासंघको एकीकरण

नेकपाको दाहाल-नेपाल पक्षीय पेसागत कर्मचारीका संगठनबीच औपचारिक एकीकरण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

गण्डकी प्रदेश सरकारले बनाउन लागेको पहिलो भवन प्रधानमन्त्रीद्वारा शिलान्यास 

गण्डकी प्रदेश सरकार आफैले बनाउन लागेको पहिलो भौतिक संरचनाको प्रधानममन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

पार्टी छाडेकालाई भदौ २६ अघिको अवस्थामा फर्कन थापाको आग्रह

'अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा आउने सच्चिने अन्तिम अवसर छ। सच्चिनुस् गलत बाटोबाट पछाडि फर्केर भदौ २६ गतेमा फर्किनुस्।’ 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

गौतमबुद्ध रंगशालाको अनुमानित लागत साढे तीन अर्ब, आम्दानी ३२ करोड

तीन अर्ब ५५ करोड रूपैयाँ लागत अनुमान गरिएको नेपालकै पहिलो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अहिलेसम्मको आम्दानी ३२ करोड रहेको धुर्मुससुन्तली फाउण्डेसनले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

कोरोना खोपको अभाव हुन दिँदैनौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोपमा कुनै कमी नहुने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

राष्ट्रपतिद्वारा फागुन २३ मा संसद् अधिवेशन आह्वान

ष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु

धनुषामा कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

संवैधानिक आयोगका नियुक्ति तत्काल रद्द गर्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी स‌ंस्थाहरूको माग

'कुनै पनि परामर्श र संसदीय सुनुवाइ प्रकृयासमेत अवलम्वन नगरी आयोगमा गरिएका नियुक्तिलाई रद्द गर्नुपर्दछ।'
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

चैत १ देखि नयाँ शुल्क कार्यान्वयन गर्न अफिनको आग्रह  

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सक परामर्श शुल्क चैत १ गतेदेखि कार्यान्वयन गर्न अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७