बिहीबार, भदौ १८, २०८३

दाहाल-नेपाल निकट पेसागत महासंघको एकीकरण

नेकपाको दाहाल-नेपाल पक्षीय पेसागत कर्मचारीका संगठनबीच औपचारिक एकीकरण भएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं- नेकपाको दाहाल-नेपाल पक्षीय पेसागत कर्मचारीका संगठनबीच औपचारिक एकीकरण भएको छ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा साेमबार आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो।

घोषणासभामा एकीकृत पेसागत महासंघ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल चयन भएका छन्।

उनी पूर्व एमालेनिकट पेसागत महासंघको अध्यक्ष थिए। एकीकरणपछि पनि उनी अध्यक्षमा चयन भएका हुन्।

प्रकाशित: Mar 01, 2021| 09:33 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।