बिहीबार, भदौ १८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, भदौ १८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
स्वास्थ्य कर्मचारी समायोजनका लागि निवेदन दिने समयावधि थप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन तथा मिलानसम्बन्धी समय थप गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
जब प्रचण्डले क्रान्तिका लागि छोरीको बिहे जबरजस्ती गरिदिए ...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५२ साल फागुन १ गते सशस्त्र युद्धको घोषणा गर्दा रेणु दाहाल १८ वर्षकी थिइन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ मा
नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
प्रतिनिधिसभाको अधिवेशन फागुन २३ मा आह्वान गर्ने सरकारको निर्णय
सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष
चिकित्सकले अहिले देखिएको ट्युमरलाई भने दुईतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने सुझाव दिएको भट्टराईको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
फागुन २२ देखि महिला हस्तकला मेला हुँदै
नेपाल हस्तकला महासंघ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
रोनाल्डोसँगको सम्बन्धबारे के भन्छिन् जोजिना रोड्रिगेज ?
मानिसहरू क्रिस्टियानो रोनाल्डोलाई जति प्रशंसा गर्छन् त्यति नै प्रशंसा जोजिना रोड्रिगेजलाई पनि गर्ने गर्दछन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
प्रधानमन्त्रीलाई उद्घाटन र शिलान्यासकै चटारो, आज पोखरा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले विभिन्न आयोजनाहरूको उद्घाटन र शिलान्यासकै चटारो छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण
काठमाडौं महानगरपालिकाले स्थानीय भाषाको रूपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
दाहाल-नेपाल समूहका दुई पेसागत संगठनबीच एकता घोषणा हुने
दाहाल-नेपाल समूहका दुई पेसागत संगठनबीच एकता घोषणा हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
असाधारण प्रतिभा योगी नरहरिनाथ
योगी नरहरिनाथका सबैजसो ग्रन्थहरू नेपालका प्राग, प्राचीन, मध्य र आधुनिककालका इतिहासको खोजी र परिशीलन गरिएका अभिलेख हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
नेकपा नफुटेसम्म कांग्रेस तटस्थ बस्छ : साउद
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसको भूमिका अहिले कुनै गठबन्धनमा जाने वा गुट विशेषलाई सहयोग गर्ने खालको हुन नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७
डाँका गरी फरार भएको ५६ वर्षपछि पक्राउ
डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी आज कारागारमा थुनामा पठाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७
कैदीबन्दीबीच झडप हुँदा ५ घाइते
दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा ५ घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७
बन्धक बनाई फिरौती माग्ने तीन जना पक्राउ
विराटनगर महानगरपालिका–६ रामपुरमा एक युवालाई बन्धक बनाएर फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७
बाघको छालासहित काठमाडौंबाट एक जना पक्राउ
बाघको छालासहित काठमाडौंको हाँडीगाउँबाट एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७
कोभ्याक्स र चीनले उपलब्ध गराउने खोप कहिले आउला ?
चीन तथा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप कहिले आउने अझै टुंगो लागेको छैन।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७
जसपाले तोक्यो आठ भ्रातृ संगठनको नाम
जनता समाजवादी पार्टी (जसपा) ले आठ वटा भ्रातृ र जनवर्गीय संगठनको नाम तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७
नैतिकता भए ओलीले सर्वोच्चको फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्थ्यो : रावल
देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो’, उनले भने ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७
सेतो मच्छिन्द्रनाथको प्रबलीकरणमा परम्परागत निर्माण सामग्री
काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरण कार्य सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७
1063
1064
1065
1066