बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल–नेपाल समूहले संसद्‌मा प्रभावकारी उपस्थिति देखाउने

नेकपा दाहाल–नेपाल समूहले संसद्‌मा प्रभावकारी उपस्थिति देखाउने

पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रभावकारी उपस्थिति देखाउने भन्ने विषयमा छलफल गर्दै नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रभावकारी उपस्थिति देखाउने भन्ने विषयमा छलफल गर्दै नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा दल आधिकारिकताका लागि निर्वाचन आयोगलाई दबाब दिने र संसदीय दलको नेता फेर्ने विषयमा पनि छलफल भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए।

आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि यस विष्यमा छलफल हुनेछ। संसदीय दलको बैठकपछि पेरिसडाँडामै केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ।

प्रकाशित: Mar 03, 2021| 07:08 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।