मंगलबार, असार ९, २०८३

कांग्रेसले ल्याएका नीति कार्यक्रमको एमाले ब्याज खाने पार्टी हो : प्रवक्ता महत

सोमबार, वैशाख २६, २०७९
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले नेकपा एमाले कांग्रेसले ल्याएका नीति तथा कार्यक्रमको ब्याज खाने पार्टी भएको बताएका छन्।

धनुषामा राप्रपा उम्मेदवारमाथि कुटपिट

सोमबार, वैशाख २६, २०७९
धनुषामा राप्रपाका उम्मेदवारमाथि कुटपिट भएको छ। नेकपा एमालेका कार्यकर्ताले राप्रपाका उम्मेदवारमाथि कुटपिट गरेका हुन्।

भरतपुरमा हत्या भएका युवक कांग्रेस बागमती प्रदेशका प्रतिनिधि

सोमबार, वैशाख २६, २०७९
चितवनको भरतपुर महानगरपालिका–७ मा हत्या भएका युवक नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको खुलेको छ।

ओलीले आज पोखराको चुनावी सभालाई सम्बोधन गर्ने

ओलीले आज पोखराको चुनावी सभालाई सम्बोधन गर्ने

गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै एमालेले पनि चुनावी सभा गर्ने भएको हो।
महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन्।
आज कांग्रेसको पत्रकार सम्मेलन

आज कांग्रेसको पत्रकार सम्मेलन

स्थानीय तहको चुनावको चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ।
आठबीसमा मेयरका प्रत्यासीको गाडीमा आगजनी, चालक भित्रै थिए

आठबीसमा मेयरका प्रत्यासीको गाडीमा आगजनी, चालक भित्रै थिए

दैलेखको आठबीस नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ। बा१९च ५५७९ नम्बरको स्कार्पियो गाडीमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको हो।
आज धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा

आज धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा

आज धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा हुने भएको छ।
प्रकाशित
आइतबार, वैशाख २५, २०७९  २०:५५

जब भोट माग्दामाग्दै ढले माओवादी उम्मेदवार

यता माओवादी केन्द्र हरिवनले चुनावी हारबाट तिलमिलाएका केही दलका अपराधीहरुले योजनाबद्ध तरिकाले मिठाइमा विष खुवाएर ज्यान मार्ने उद्देश्य राखेको आरोप लगाएको छ। ‘अँध्यारो कोठामा बसेर ज्यान मार्ने अपराधको योजना बनाउने...

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  २०:२६

मतदानको दिन पनि चल्न पाउँछन् यी सवारी, मतदाताले चढ्न पाउँदैनन् गाडी

मतदान गर्न जाने व्यक्तिले भने यातायातका साधन प्रयोग गर्न पाउने छैनन्। उम्मेदवारले पनि आफ्नो वा अन्य सवारीसाधनमा मतदाता ओर्सान पाउँदैनन्।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  १९:२३

धनगढी पुगे देउवा-प्रचण्ड, प्रधानमन्त्रीको बास आफ्नै निवासमा

प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बस्नेछन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्ने भएका छन्।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  १८:४१

पोखरा पुगेर के भने गठबन्धनका शीर्ष नेताले?

भरतपुर र काठमाडौंमा चुनावी सभा गरिसकेको पाँच दलीय गठबन्धनले आज आइतबार पोखरामा सभा गरेको थियो। सभामा प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एसबाट प्रमुख नेताहरुले भाषण गरे।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  १८:१५

धम्की र छुद्र टिप्पणीका लागि अवसर बने चुनावी सभा

स्थानीय निर्वाचनमा स्थानीय उम्मेदवारलाई भोट माग्ने सभामा भोटमात्र मागिँदैन, यस्ता कार्यक्रममा केन्द्रीय नेताहरूले धम्की दिन थालेका छन्।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  १६:४७

गठबन्धनलाई जिताउन विज्ञप्ति जारी गर्ने पत्रकार संगठनका अध्यक्षलाई आयोगको २४ घण्टे स्पष्टीकरण

सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वानसहित वक्तव्य जारी गर्ने गठबन्धन दलआबद्ध पत्रकार संगठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ।


प्रकाशित
आइतबार, वैशाख २५, २०७९  १५:५५

बजेट अधिवेशन बोलाउन सिफारिस

सरकारले आगामी जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  १५:०७

प्रचण्डले फेरि मतदातालाई धम्क्याए, गठबन्धनको औचित्य पुष्टि गर्ने देउवाको प्रयास

पाँच दलीय सत्ता गठबन्धनले पोखरामा आयोजना गरेको चुनावी सभामा उनले राजावादीको गठबन्धनले चुनाव जिते देशमा राजनीतिक दुर्घटना हुने चेतावनी दिएका हुन्।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  १४:१३

सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त, गठबन्धन नहुँदाको फाइदा उठाउला एमालेले?

केन्द्रीय तहमा पाँच दलीय गठबन्धनले तालमेलको निर्णय गरे पनि सिन्धुपाल्चोकमा सत्ता गठबन्धनभित्र आवद्ध नभएका दलसँग चुनावी तालमेल भएको छ।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  १३:४४

गठबन्धनले सबै पार्टीलाई फाइदा पुग्नेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट सबै पार्टीलाई फाइदा पुग्ने बताएका छन्।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  १३:०६

चुनावी सभालाई सम्बोधन गर्न पोखरा पुगे देउवा

चुनावीसभालाई प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।