मंगलबार, असार ९, २०८३

रेनुलाई कृष्णभक्तको प्रश्न : गर्दै नगरेको काम गरेँ भन्न अप्ठ्यारो लाग्दैन?

आइतबार, वैशाख २५, २०७९
नेकपा एमालेका नेता एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले रेनु दाहाललाई गर्दै नगरेको काम गरे भन्न लाज लाग्दैन भन्दै प्रश्न गरेका छन्।

यस्तो छ स्थानीय निर्वाचनका लागि एमालेको अपिल [पूर्णपाठसहित]

आइतबार, वैशाख २५, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशको सरकारलाई जनादेशबाट जवाफ दिन अपिल गरेका छन्।

निर्वाचन सुरक्षामा खटिँदा मृत्यु भएमा सुरक्षाकर्मीका परिवारलाई २० लाख दिइने

आइतबार, वैशाख २५, २०७९
सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरूका परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

कांग्रेस देशलाई उल्टो बाटोमा हिँडाउँदै छ : अध्यक्ष ओली

कांग्रेस देशलाई उल्टो बाटोमा हिँडाउँदै छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशलाई उल्टो बाटोमा हिँडाएको आरोप लगाएका छन्।
लमजुङमा बागीहरूलाई कांग्रेसले गर्‍यो कारबाही

लमजुङमा बागीहरूलाई कांग्रेसले गर्‍यो कारबाही

स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ।
मतदाता शिक्षाको अभाव : नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

मतदाता शिक्षाको अभाव : नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

आसन्न स्थानीय तह निर्वाचनलाई सहयोग पुर्‍याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन्।
बलेफीमा एमाले उम्मेदवारमाथि आक्रमण

बलेफीमा एमाले उम्मेदवारमाथि आक्रमण

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ मा एमालेबाट वडा सदस्यका उम्मेदवार बनेका लेखबहादुर तामाङमाथि आक्रमण भएको छ।
शीर्ष नेतालाई नछुने आचारसंहिता

शीर्ष नेतालाई नछुने आचारसंहिता

आयोगको आचारसंहितालाई बेवास्ता गर्दै गरिएका क्रियाकलापले निष्पक्ष निर्वाचनको वातावारण बिथोल्ने बताउँछन् पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ।
प्रकाशित
आइतबार, वैशाख २५, २०७९  ०८:०६

चितवनमा आज एमालेको चुनावीसभा, ओलीले सम्बोधन गर्ने

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  ०७:४५

निर्वाचन आयोगद्वारा १७ जिल्लामा केन्द्रीय अनुगमन टोली परिचालन

तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका जिल्लामा केन्द्रीय अनुगमन टोली खटाइएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  ०७:२५

सत्ता गठबन्धनको चुनावीसभा पोखरामा, शीर्ष नेताले सम्बोधन गर्ने

सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ। चुनावीसभालाई प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  ०६:३७

एमालेका प्रदेश सांसद चढेको सरकारी गाडी स्थानीयले लिए नियन्त्रणमा

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका छन्।

प्रकाशित
आइतबार, वैशाख २५, २०७९  ०६:२७

आज च्यासलमा एमालेको पत्रकार सम्मेलन

नेकपा एमालेले आज बिहान पत्रकार सम्मेलन गर्ने भएको छ।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १८:२५

गठबन्धनको विरोध सह्य हुँदैन : देउवा

‘राम–सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँचदलीय गठबन्धन कमजोर हुँदैन,' नेपाली सेनाको हेलिकोप्टर लिएर जनकपुर पुगेका प्रधानमन्त्री देउवाले भने, 'गठबन्धनलाई अब पराजित हुने छुट छैन। देशभरि गठबन्धनको पक्षमा माहोल छ। असन्तुष्टि...

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १३:३७

अस्थिरता सिर्जना गर्न ओलीलाई निमित्त नायक बनाइँदै छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व हुन नदिन केपी शर्मा ओलीलाई निमित्त नायक बनाएको आरोप लगाएका छन्।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १३:०५

जनकपुरको चुनावी सभामा माधव नेपाल नजाने

सत्ता गठबन्धनले जनकपुरधाममा आज आयो गर्ने चुनावी सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नजाने भएका छन्।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १२:३०

गृह जिल्लामा गृहमन्त्रीले प्रयोग गरे निजी गाडी

गृहजिल्ला पुगेको समयमा खाँणले निजी गाडी चढेका हुन्।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १२:१५

सत्ता गठबन्धनको जनकपुरको सभामा विमलेन्द्र निधि सहभागी नहुने

गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको बताउँदै नेता निधिले आफू चुनावी सभामा सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १२:००

सेनाको हेलिकप्टर चढेर बुटवल पुगे देउवा

उनी भर्खरै नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवल पुगेका हुन्। देउवा आजै बुटवलबाट तनहुँ र जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १०:४४

संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरियो : श्रममन्त्री श्रेष्ठ

सत्ता गठबन्धनले शुक्रवार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गरे।