मंगलबार, असार ९, २०८३

ओलीले आज चार स्थानका चुनावी सभालाई सम्बोधन गर्ने

शनिबार, वैशाख २४, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ का चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

गठबन्धनको चुनावी सभा सम्बोधनका लागि जनकपुर पुगे प्रचण्ड

शनिबार, वैशाख २४, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन्।

भरतपुरमा राप्रपा छोडेर ६० जना माओवादीमा प्रवेश

शनिबार, वैशाख २४, २०७९
राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आज प्रधानमन्त्री देउवासहित शिर्ष नेताहरु बुटवल जाँदै

आज प्रधानमन्त्री देउवासहित शिर्ष नेताहरु बुटवल जाँदै

बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ।
रेणु र सिर्जनालाई भोट माग्‍न देउवाले प्रयोग गरेका 'अस्त्र'

रेणु र सिर्जनालाई भोट माग्‍न देउवाले प्रयोग गरेका 'अस्त्र'

‘राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो, काठमाडौं जस्तो राजधानीमा महिला हार्नु हुँदैन। दुनियाँले के भन्छन्? विश्‍वका विभिन्‍न देशका राजदूत यही छन्। महिला हरायो भन्छन्। महिला हरायो भने काठमाडोंले दोष...
'बीपी कोइरालालाई फाँसी दिनुपर्छ' भन्नेहरू गठबन्धनको विरोधमा छन् : देउवा

'बीपी कोइरालालाई फाँसी दिनुपर्छ' भन्नेहरू गठबन्धनको विरोधमा छन् : देउवा

प्रकाशमानको पत्नी हुनु सिर्जनाको पाप नभएको भन्दै देउवाले आमाबुवाले कसैसँग बिहे गर्दिनु गलत नभएको बताएका थिए।
महानगरको मेयरमा महिलाका लागि मत माग्‍नु गर्वको कुरा हो : प्रचण्ड

महानगरको मेयरमा महिलाका लागि मत माग्‍नु गर्वको कुरा हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगरमा मेयरमा उम्मेदवारी दिएका महिलाहरुका लागि मत माग्‍नु आफैंमा गर्वको कुरा भएको बताएका छन्।
विवादास्पद अभिव्यक्तिमा आरजुको निरन्तरता

विवादास्पद अभिव्यक्तिमा आरजुको निरन्तरता

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणाले विवादास्पद अभिव्यक्तिमा निरन्तरता दिन थालेकी छन्।
प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  १६:५०

गठबन्धनप्रति नै माधव नेपालको संशय, भने- एक्लै गरेर देखाउँछु भन्‍ने भ्रमबाट मुक्त हुनुस्

उनले मुलुकमा दुई खाले गठबन्धन रहेको बताएका छन्। भने, 'एउटा प्रगतिशील गठबन्धन र प्रतिगमनकारीहरुको गठबन्धन छ। त्यसैले हामी संविधान जोगाउनेहरु अहिले मिल्नुको विकल्प छैन।'

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  १६:२५

काठमाडौंमा फोहोरले उभिने ठाउँ छैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले काठमाडौंमा फोहोरका कारण उभिने स्थानसम्म नभएको आरोप लगाएका छन्। लामो समयसम्म काठमाडौं महानगरको नेतृत्व एमालेले गरेको तर्फ लक्षित गर्दै उनले एमालेले फोहोरको समस्या समाधान नगरेको...

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  १६:१९

एमालेका हावादारी नेताले हावादारीलाई नै टिकट दिए : इन्द्र बानियाँ

'केशव स्थापितजस्तो कहिले कता, कहिले कुन पार्टी धाइरहने हावा नेतालाई एमालेले टिकट दिएको छ। ओली आफैँ हावा नेता हुन्। हावादारीलाई नै महानगरको टिकट दिए। मैले प्रदेशसभा सदस्य हुँदा केशव स्थापितलाई...

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  १५:२३

कांग्रेस नेता आलमको मुद्दामा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले यस्तो आदेश गरेको हो। योसँगै आलमको माग बदर भएको भने उनी थुनामुक्त नहुने भएका छन्।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  १४:२१

केपी ओलीसँग भोट माग्ने नैतिक आधार छैन : गगन थापा

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको तर्क गरेका छन्।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  ०९:२३

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासँग गठबन्धन

कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी गठबन्धन गरेका छन्। यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  ०९:००

एमाले अध्यक्ष ओलीले मोरङ र सुनसरीका चुनावी सभालाई संवोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मोरङ र सुनसरीमा शनिबार आयोजना गरिएका चुनावी कार्यक्रमलाई संवोधन गर्न आउँदैछन्।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  ०८:५५

मोरङमा राप्रपाबाट मेयरका प्रत्यासी गौतमको गाडीमा आगजनी

मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  ०८:२५

तरुण दलद्वारा ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  ०६:३३

आज कांग्रेसको काठमाडौंको चुनावी सभालाई देउवालगायतले सम्बोधन गर्ने

नेपाली कांग्रेसले आज काठमाडौंमा चुनावी सभा गर्दैछ। कांग्रेसले चुनावी सभा सुरू गरेको तेस्रो दिन आज काठमाडौंमा सभा गर्न लागेको हो।

प्रकाशित
बिहीबार, वैशाख २२, २०७९  २१:४०

मतदानको ४८ घण्टा अगाडि सीमा नाका बन्द गर्न सरकालाई आग्रह

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

प्रकाशित
बिहीबार, वैशाख २२, २०७९  २१:२७

भरतपुरमा छताछुल्ल गठबन्धनको त्रास

यस्तै गठबन्धन हारे दुर्घटना हुने प्रचण्डको चेतावनी, एमालेका नेताले मिल्नका लागि गरेको आग्रह उल्लेख गर्दै प्रचण्डले दिएको दोस्रो चेतावनी, कांग्रेसका बागी उम्मेदवारले आफ्नो कुरा नसुनेको रामचन्द्रको गुनासो र रेणुको महिमामण्डनले...