सिर्जना सिंहले महानगरमा आफ्नो उम्मेदवारीपछि तय गरिएका एजेण्डाको फेहरिस्त सुनाइन्। उनले उम्मेदवारी दर्ताअघि देखि नै भन्दै आएको वाक्यांश यस सैद्धान्तिक बहसको कार्यक्रममा पनि छुटाइनन्। भनिन्, 'मैले घर सम्हालेर आएको महिला...
'पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा...
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि...
काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले आगाडि सारेका मेयर उम्मेदवार सिर्जना सिंहलाई जिताउन गोरखाका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन्।
'लालसलाम र जयनेपालको सम्बन्धको सुरुवात २०४६ देखि सुरु भएको हो। त्यसअघि वामपन्थी र प्रजातान्त्रिकबीच नकारात्मक रूपमा हेर्ने प्रवृत्ति थियो। एक्लाएक्लै लड्ने कोसिस गरियो। तर सफल भएन। हँसिया हथौडा र चारतारे...
सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
'चुनावी अभियानमा गएको त घाँटी च्याप्पै बसेछ। आज त स्वाट्टै खुलेछ। रेणु दाहालको भाषण सुनेर दंगदा...ऽऽऽस भएको छु। त्यस्तो भाषण र कामको प्रतिवदेन जसरी प्रस्ततु भयो मैले कल्पनै गरेको थिइनँ,'...
जगन्नाथ पौडेललाई ओली प्रवृत्ति विरुद्ध लड्नका लागि गठबन्धन बनाएको उनको जिकिर थियो। 'मैले उहाँहरूलाई अहिले नपालमा जुन राजनीति चलिरहेको छ। नेपाली कांग्रेसको प्रतिस्पर्धा को सित हो? नेपाली कांग्रेसको प्रतिस्पर्धा प्रचण्ड...
'अहिले ठाउँठाउँमा भन्छन्- आई लभ यू केपी बा। तर तपाईंलाई थाहा छ? जसरी सर्पले दूध खाए पनि विष लाग्छ। त्यसै गरी केपीले म्वाई खाए पनि विष लाग्छ,' श्रेष्ठको भनाइ छ।
सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी रेणु दाहालले विगत ५ वर्षमा आफूले भरतपुरमा गर्व गर्न लायक कामहरु गरेको दाबी गरेकी छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले अहिलेको गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिनुपर्ने बताएका छन्।
देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरको पनि मध्यभागमा पर्ने भक्तपुर नगरपालिका क्षेत्रफलको हिसाबले जिल्लाकै सानो नगरमा पर्छ। जुन नगरमा अहिलेसम्मका सबै स्थानीय निर्वाचनमा नेमकिपा हाबी छ।
मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले पदबाट राजीनामा दिएका छन्। बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाएका हुन्।