आइतबार, असार ७, २०८३

यी हुन् माओवादीका स्थायी कमिटी र पोलिटब्युरो सदस्य [सूचीसहित]

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको छ। माओवादीले स्थायी कमिटी ४१ सदस्यीय बनाउँदा १५६ जनाको पोलिटब्युरो बनाएको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको छ। माओवादीले स्थायी कमिटी ४१ सदस्यीय बनाउँदा १५६ जनाको पोलिटब्युरो बनाएको छ। 

National life

पोलिटब्युरो र स्थायी कमिटीमा रहने सदस्यको टुंगो लगाउँदा पदाधिकारी भने टुंगो लगाउन सकेको छैन। पार्टीका महासचिव टुंगो लगाउन नसक्दा माओवादी अध्यक्षबाहेकका पदाधिकारी विहीन छ। महाधिवशेन सकिएको लामो समय बित्दा पनि प्रचण्डले पदाधिकारीको टुंगो लगाउन सकेका छैनन्। 

अध्यक्ष प्रचण्डले २-४ दिन होमवर्क गर्नुपर्ने भएकाले पदाधिकारीको टुंगो लगाउन नसकिएको बताएका थिए। पोलिट ब्युरो र स्थायी कमिटीमा सदस्य चुनिएसँगै आइतबारदेखि सुरु भएको बैठक बिहीबार सकिएको हो। 

यस्तो बन्यो स्थायी कमिटी

पुष्पकमल दाहाल प्रचण्ड,  नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल,  पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल स्थायी कमिटीमा सदस्य छन्। यस्तै केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्ष, आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन गरिएको प्रचण्डले बैठकमा जानकारी दिएका थिए। 

Shivam cement

पोलिटब्युरो सदस्यको नामावली

पुष्पकमल दाहाल 'प्रचण्ड', नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, दिनानाथ शर्मा,  हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा अपार, शशी श्रेष्ठ, सोना सुवेदी,जयपुरी घर्ती, ओनसरी घर्ती, यशोदा सुवेदी, अमृता थापा, झक्कु सुवेदी,कमला रोका, नारायण दाहाल, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, परशुराम तामाङ, रामेश्वर राय, उर्मिला अर्याल,सत्या पहाडी, गणेशमान पुन, सावित्रि काफ्ले, सूर्य सुवेदी, सुनिल मानन्धर, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी,परशुराम रम्तेल, दलजीत श्रीपाइली,कुलप्रसाद केसी, जोखबहादुर महरा, हितबहादुर तमाङ, हरि अधिकारी, जगप्रसाद शर्मा (अपार), मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, सीता खकुरेल, नारायणी शर्मा, हकिकुल्ला खाँ, महेश्वर पासवान, महेन्द्रबहादुर शाही, नरेश भण्डारी, राजुकमार, सुरेश आलेमगर, टेकबहादुर बस्नेत, डोरप्रसाद उपाध्याय,भरत साह, श्रवण यादव, वलावती शर्मा, गंगा कार्की, शुक्रविक्रम मल्ल, टेकबहादुर बस्नेत, राजु खड्का, भरत साह, शिवकुमार मण्डल, श्रवण यादव, रामकुमार यादव, गोपाल शर्मा,मुक्ति प्रधान,महेश्वर दाहाल, दिलिप प्रजापति, इन्द्र आङ्वो, लक्ष्मण पन्त, माधव बास्कोटा, लेखनाथ न्यौपाने, गोपाल ठाकुर, फगत यादव,अजम्बर काङमाङ, रामहरी कार्की, युवराज दुलाल, दिपेन्द्र पुन, तेजबहादुर ओली, कृष्णप्रसाद सापकोटा, केशव नेपाल, भक्तिप्रसाद माझी, ईश्वरीप्रसाद भट्टराई, प्रकाशहरि पोखरेल, दुर्गाजयन्ती राई, जीतबहादुर योङयाङ, भच्याङ यादव, वोधमाया यादव, रामकुमारी चौधरी, सुरेन्द्रप्रसाद जयसवाल, रेनु चन्द, देवी खड्का, बिमला सुवेदी, समिता कार्की, अमर टण्डन, रुपा चौधरी, सूर्यमान दोङ, सुदन किराती, राजकुमार पासवान, विन्दमाया विष्ट, छत्रबहादुर श्रेष्ठ, सुकबहादुर रोका, रामदीप आचार्य,महेन्द्र ब. शाही, तारामान चमार, शरदसिंह भण्डारी, तिलकराम शर्मा (हिमाल), कृष्ण धिताल, शालिकराम जमरकट्टेल, त्रिलोचन भट्ट, कुमार चौधरी, इन्द्रबहादुर श्रेष्ठ, देवराज रेग्मी, गजेन्द्र महत, बसन्तकुमार कुसद, हेमराज भण्डारी, चुडामणी खड्का,अशोक मण्डल, उमेश यादव, हरिनारायण चौधरी, जयशंकर नायक, वीरमान चौधरी,झलक दर्लामी, कपिल लामा, तपेश्वर चौधरी, धर्मशिला चापागाई,इन्द्रजीत थारु, राजकाजी गुरुङ, वामदेव क्षेत्री,नरेन्द्र कुँवर, वीना मगर, नरेश भण्डारी, युवराज भट्टराई, निर्मल आचार्य, महेन्द्र केसी, देवेन्द्र पराजुली, रेनु दाहाल, कालिबहादुर मल्ल, कृष्ण केसि, हिमाल शर्मा, रमेश मल्ल, ताराकुमारी घर्ति, राजन दाहाल,लोकेन्द्र लम्साल,पदम राई, दामा शर्मा,वलावती शर्मा, कल्पना धमला,महेन्द्र पासवान, लक्ष्मण जोशी,कुमारी मोक्तान, गोपी अछामी, धनबहादुर माक्थिम, ज्ञानु बस्नेत, अमर तमु, श्रवण खड्का जीवन, हरिकुमार अखण्ड, कुमार पौडेल, श्याम श्रेष्ठ। 

प्रकाशित: Jul 07, 2022| 17:51 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...