सोमबार, साउन २५, २०८३

बुढीगंगा-४ मा पनि एमाले उम्मेदवार विजयी

बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर २ मा पनि एमाले उम्मेदवार विजयी भएका छन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

धनगढी- बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर २ मा पनि एमाले उम्मेदवार विजयी भएका छन्। फराकिलो मतान्तरसहित एमाले उम्मेदवार पदम भण्डारी वडाध्यक्षमा निर्वाचित भएका हुन्।

उनले ८३८ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार दलबहादुर थापाले २३५ मतमात्रै प्राप्त गरेका थिए।

यसअघि वडा नम्बर १, ९ र १० मा पनि एमाले उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित: Jul 09, 2022| 11:07 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...