आइतबार, असार ७, २०८३

बुढीगंगाको मतगणना केहीबेरमा सुरु हुने

बाजुराको बुढीगंगा नगरपालिकामा केहीबेरमा मतगणना सुरु हुने भएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा केहीबेरमा मतगणना सुरु हुने भएको छ। 

National life

मतगणनाको लागि अहिले सर्वदलीय बैठक बसिरहेको र बैठकपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन अधिकृत लक्षण कडायतले सर्वदलीय बैठकले मतगणना गर्ने सहमति गरेसँगै मत गन्न सुरु गरिने बताए।

उनले ढिलोमा नौ बजेबाट मतगणना सुरु भइसक्ने बताएका छन्। बुढीगंगामा वैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि बिहीबार पुनः मतदान भएको थियो। 

बिहीबार भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ। नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उमेदवार छन्।

प्रकाशित: Jul 08, 2022| 07:56 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...