सोमबार, साउन २५, २०८३

बुढीगंगा ९ मा एमाले उम्मेदवार विजयी

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। 

अध्यक्षमा एमालेका मीनबहादुर सिंह विजयी भएका हुन् । उनले ४९२ मत प्राप्त गरेका छन्। 

एकीकृत समाजवादीका भरतबहादुर थापाले २९२ मत पाएका छन्। बुढीगंगा नगरपालिकाको प्रमुखमा एमालेले अग्रता लिएको छ।

नगर प्रमुखमा भने एमालेबा रामबहादुर बाँनिया कांग्रेसबाट रंगबहादुर खाति चुनावी प्रतिस्पर्धामा छन्। 


प्रकाशित: Jul 09, 2022| 08:45 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...