मंगलबार, असार ९, २०८३

डडेलधुरमा कांग्रेसको चुनावी सभा

मंगलबार, वैशाख २७, २०७९
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लामा कांग्रेसले चुनावी सभाको आयोजना गरेको छ।

मतदान गरेर मात्रै देउवा काठमाडौं फर्किने

मंगलबार, वैशाख २७, २०७९
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै गृहजिल्ला डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।

स्थानीय प्रशासन र सुरक्षा निकायलाई आयोगले दियो १० बुँदे निर्देशन

मंगलबार, वैशाख २७, २०७९
निर्वाचन आयोगले स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्वाचनलाई निष्पक्ष र भयररिहत बनाउन १० बुँदे निर्देशन दिएको छ।

निर्वाचन प्रभावित पार्ने क्रियाकलाप गरे कारबाही गर्छौं : गृहमन्त्रालय

निर्वाचन प्रभावित पार्ने क्रियाकलाप गरे कारबाही गर्छौं : गृहमन्त्रालय

कसैले पनि निर्वाचनलाई प्रभावित पार्ने क्रियाकलाप गरे कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ।
माओवादीको आक्रमणमा परी रोल्पामा तरुणदलका वडाध्यक्ष घाइते

माओवादीको आक्रमणमा परी रोल्पामा तरुणदलका वडाध्यक्ष घाइते

रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ। झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्।
भृकुटी मण्डपमा एमालेको अन्तिम चुनावी सभा, ओलीले सम्बोधन गर्ने

भृकुटी मण्डपमा एमालेको अन्तिम चुनावी सभा, ओलीले सम्बोधन गर्ने

नेकपा एमालेले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम चुनावी सभा गर्ने भएको छ।
पर्सामा तीन हजार २९७ उम्मेदवार चुनावी मैदानमा

पर्सामा तीन हजार २९७ उम्मेदवार चुनावी मैदानमा

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
कांग्रेस कार्यकर्ताको आक्रमणबाट आरुघाटमा एमालेका चार जना घाइते

कांग्रेस कार्यकर्ताको आक्रमणबाट आरुघाटमा एमालेका चार जना घाइते

गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन्।
प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  ०७:०५

माओवादीका पालिका अध्यक्ष उम्मेदवारमाथि कांग्रेस कार्यकर्ताबाट कुटपिट

कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष लीलबहादुर केसी (संजय)लाई कुटपिट गरेका छन्।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  ०६:५४

एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीबाट झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका भूपनारायण राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  ०६:३५

आज रातिदेखि मौन अवधि सुरु, के गर्न पाइँदैन?

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ।

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  २१:०८

प्रचण्ड किन 'असन्तुष्ट' छन्?

एमालले पनि आफूहरूसँग छलफल गरिरहेको भनेर उनले कांग्रेसलाई धम्की दिएका थिए, विशेषगरी शेरबहादुर देउवालाई। प्रचण्डलगायतकै प्रयासमा प्रधानमन्त्री बनेका देउवा पनि उही मञ्चमा थिए।

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १९:२६

गण्डकीका मुख्यमन्त्री र गोरखापत्रलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) अनुसार मुख्ममन्त्री वा मन्त्री आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख भएअनुसार मुख्यमन्त्री...

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १६:५२

न्यायाधीशको कार्यशैलीको अडिट राज्यले गर्नुपर्छ : कानुनमन्त्री शर्मा

राज्यले गरेको अडिटको आधारमा न्यायाधीशको भविष्य निर्धारण हुनुपर्ने उनले बताए। उनले न्यायपालिकाको सुधार गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए। मन्त्री शर्माले भ्रष्टाचाररहित न्यायपालिका बनाउन सरकारको तर्फबाट भूमिका निभाउन आफू तयार...

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १६:१५

बागीलाई छाड्दैनौँ : देउवा

'बागी उम्मेदवारहरूलाई कुनै हालतमा छाडिने छैन। बागीलाई पार्टीले कारबाही गर्छ, गर्छ', कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई मत माग्ने सभामा देउवाले भने, 'बागीलाई कुनै ठाउँ छैन।'

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १६:००

गठबन्धनले मतपत्र च्यात्न, चपाउन, थुत्न र निल्न सक्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले पुनः मतपत्र च्यात्न सक्ने आशंका गरेका छन्। निर्वाचनमा मतपत्र च्यात्ने, थुत्ने काम गठबन्धनका लागि नौलो नभएकाले उनले मतपत्रको सुरक्षामा गर्न पनि कार्यकर्तालाई...

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १४:०३

विप्लवसँग असन्तुष्ट बास्तोलाले घोषणा गरे नेकपा बहुमत

कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षड्यन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताए। नयाँ आफ्नो पार्टीको कार्यनीति...

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १३:३२

एमालेको किल्ला भत्काउने एकीकृत समाजवादीको दाउ

गठबन्धनको मुख्य प्रतिष्पर्धी मानिएको एमालेका तर्फबाट अनन्त पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरका लागि सुमित्रा काफ्ले रहेका छन्।

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १२:१३

समावेशिता विरोधी ओलीले विकासको कुरा गर्न सुहाउँदैन : कांग्रेस

नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली समावेशिता विरोधी भएको आरोप लगाउँदै उनले विकासको कुरा गर्न नसुहाउने टिप्पणी गरेको छ।

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  ११:५६

कांग्रेसले दोहोर्‍यायो- ६५ वर्षदेखि वृद्धभत्ता र सुत्केरीलाई पाँच हजार पुगाउँछौँ

नेपाली कांग्रेसले ६५ वर्षदेखि वृद्धभत्ता उपलब्ध गर्ने निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।