मंगलबार, असार ९, २०८३

निर्धक्क भएर मताधिकार प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल

बिहीबार, वैशाख २९, २०७९
धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइएको बताएका छन्।

प्रचण्डले आचारसंहिता उल्लंघन गर्दा मौन बसेपछि चितवनका प्रजिअलाई स्पष्टीकरण

बिहीबार, वैशाख २९, २०७९
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

प्रचण्ड र तीन मन्त्रीलाई आयोगको आठ घण्टे स्पष्टीकरण

बिहीबार, वैशाख २९, २०७९
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध उजुरी दर्ता भएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनीहरूविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा लिखित उजुरी परेको हो।

फुटपछि झन् बल्झिएको विप्लव–बाँस्तोला द्वन्द्व

फुटपछि झन् बल्झिएको विप्लव–बाँस्तोला द्वन्द्व

नेकपाको एउटा समूहले विप्लवलाई नै पछ्याइरहेको छ भने अर्को समूहले बाँस्तोलालाई। नेता–कार्यकताको बहुमत आफैंसँग रहेको दुवै पक्षको दाबी छ। उनीहरु एकअर्कालाई स्वीकार गर्न तयार छैनन्।
वीरगञ्ज मेयर उम्मेदवार सरावगीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

वीरगञ्ज मेयर उम्मेदवार सरावगीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

जनता समाजवादी पार्टीका वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वरचन्द्र यादवले उजुरी दिएपछि आयोगले सरावगीलाई २४ घन्टे स्पष्टीकरण सोधेको हो।
लुम्बिनीमा संयुक्त पूजा गर्दै नेपाल र भारतका प्रधानमन्त्री, यस्तो छ मोदीको भ्रमण तालिका

लुम्बिनीमा संयुक्त पूजा गर्दै नेपाल र भारतका प्रधानमन्त्री, यस्तो छ मोदीको भ्रमण तालिका

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ। त्यहाँ मोदी इन्टरनेसनल बुद्धिस्ट फोरमको बैठकमा सहभागी हुने जानकारी दिइएको छ।
मुस्लिम आयोगका अध्यक्ष भन्छन्- मेरो चरित्रहत्या भयो

मुस्लिम आयोगका अध्यक्ष भन्छन्- मेरो चरित्रहत्या भयो

आफूमाथि झूटो आरोप लगाइएको उनको दाबी छ। यस विषयमा पत्रकार सम्मेलन गरी जानकारी दिने समेत उनले बताएका छन्।
विशेष पर्यवेक्षक कार्कीको टोलीद्वारा मतदान केन्द्र निरीक्षण

विशेष पर्यवेक्षक कार्कीको टोलीद्वारा मतदान केन्द्र निरीक्षण

पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो।
प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  १४:२५

बागी उठेर जनकपुरको पहिलो मेयर बनेका वृशेषचन्द्र लालको यस्तो छ चुनावी अनुभव

०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ सालमा बाहेक कुनै दलले नेतृत्व गर्न पाएका छैनन्। ०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि ०४७ जेठ २८ गतेबाट देशमा नगरपालिका ऐन लागू भयो। र, ०४९...

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  १३:०८

काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल

भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  १२:५१

पूर्व सांसदसहित भरतपुरका पाँच कांग्रेस नेता निलम्बित

स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच नेतालाई निलम्बन गरेको छ।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  १२:४५

'छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ मतपत्र'

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले सुरक्षित मतगणनाका लागि चितवनको भरतपुर महानगरपालिकामा तीव्र तयारी भइरहेको बताएको छ।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  १२:११

आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी

गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  ११:२८

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  ११:२२

एमालेका उम्मेदवार पैसा बाँड्दै गर्दा पक्राउ

लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई मौन अवधिमा मतदाता प्रभावित पार्नेगरी पैसा बाँडिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका छन्।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  ११:०६

धर्मेन्द्र बास्तोला रिहा

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  १०:०५

मतदानका लागि प्रचण्डलगायत नेता चितवनमा, कसले कहाँबाट गर्दैछन् मतदान?

शुक्रबार हुने स्थानीय निर्वाचनका लागि राजनीतिक दलका नेताहरू गृह जिल्ला चितवन पुगेका छन्।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  ०९:५५

रामेछापमा कांग्रेस उम्मेदवारमाथि खुकुरी प्रहार

रामेछापको उमाकुण्ड गाउँपालिका-३ मा कांग्रेसबाट वडाध्यक्षका उमेदवार बनेका रमेश सुनुवारमाथि खुकुरी प्रहार भएको छ।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  ०९:४०

एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार स्थानीयकाे नियन्त्रणमा

नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीले नियन्त्रणमा लिएका छन्।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  ०९:०३

धादिङमा कांग्रेस र माओवादीबीच झडप : २७ घाइते, एक बेपत्ता

नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा धादिङमा २७ जना घाइते भएका छन्। एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।