मंगलबार, असार ९, २०८३

ललितपुरमा १ नम्बर वडाको मत गनिँदै

शनिबार, वैशाख ३१, २०७९
ललितपुर महानगरपालिमा मतगणना सुरु भएको छ। सर्वदलीय बैठक सकेर वडा नम्बर १ को मतपेटिका खोलिएको हो।

काठमाडौंमा ३ सय मत गन्दा बालेनको अग्रता कायमै, पछ्याउँदै सिर्जना

शनिबार, वैशाख ३१, २०७९
काठमाडौं महानगरपालिकामा ३ सय मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता कायम गरेका छन्।

धेरैजसो स्थानमा मतगणना सौहार्दपूर्ण, केही ठाउँमा विवादले स्थगित

शनिबार, वैशाख ३१, २०७९
हिजो शुक्रबार देशभरका ७५३ वटै स्थानीय तहमा एकै चरणमा भएको निर्वाचनपछि मतगणना चलिरहेको छ।

काठमाडौंमा बालेनको सुरुवाती अग्रता  [वडा नं. ३२ को नयाँ अपडेटसहित]

काठमाडौंमा बालेनको सुरुवाती अग्रता [वडा नं. ३२ को नयाँ अपडेटसहित]

काठमाडौं महानगरपालिकाको मतगणना अहिले चलिरहेको छ।
गजुरी–८ मा पुनः मतदानको माग

गजुरी–८ मा पुनः मतदानको माग

धादिङको गजुरी गाउँपालिका–८ स्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा पुनः मतदानको माग स्थानीयले गरेका छन्।
भरतपुरमा सुरु भयो मतगणना

भरतपुरमा सुरु भयो मतगणना

चितवनको भरतपुरमा मतगणना सुरु भएको छ।
काठमाडौंको पनि गन्न थालियो मत

काठमाडौंको पनि गन्न थालियो मत

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। आज बिहान करिब १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो।
पोखरामा सर्वदलीय बैठक शनिबार, गणना पनि शनिबारै सुरु गर्ने तयारी

पोखरामा सर्वदलीय बैठक शनिबार, गणना पनि शनिबारै सुरु गर्ने तयारी

पोखरा महानगरपालिकाको मतगणना शनिबार मात्रै हुने भएको छ। शुक्रबार अबेरसम्म मतपेटिका आउन समय लाग्ने भएकाले शनिबारका लागि मात्र सर्वदलीय बैठक राख्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।
प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  २०:१२

१७ स्थानीय तहका ४४ वटा केन्द्रमा मतदान स्थगित

शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत देशभरका १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १९:४५

६४ प्रतिशत मतदान भएको अनुमान, ४४ वटा केन्द्रमा स्थगित

आज शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १९:०८

२५ वटा केन्द्रको मतदान स्थगित

स्थानीय तह निर्वाचनका क्रममा शुक्रबार कम्तीमा २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १८:५७

भरतपुरको मतगणना राति १२ बजेबाट

भरतपुर महानगरको मतगणना आजै राति १२ बजेबाट सुरु गरिने भएको छ। मतगणना गर्न राति ९ बजे सर्वदलीय बैठक बोलाइएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १८:५२

काठमाडौंको मतगणना आज आठ बजेदेखि गर्ने तयारी

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएर मतपेटिका मतगणस्थलमा लगिएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १८:३७

पाँचवटा पालिकामा मतदान स्थगित, विस्तृत विवरण आउँदै

आज शुक्रबार देशभरका ७५३ वटा स्थानीय तहमा मतदान भएकोमा पाँच वटा पालिकाका केही स्थानमा मतदान स्थगित भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १७:२७

मतदानको समय सकिए पनि लाइन बसेकाले भोट दिन पाउने

स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान सात बजे सुरु भएको मतदान अहिले साँझ ५ बजे सकिएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १६:१६

मतदान गर्न चिटको सहारा

मतदाता शिक्षा पर्याप्त नभएपछि राजनीतिक दलले मतदातालाई चिट चोराउँदै मतदान गर्न लगाएका छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १५:४१

मेयरका उम्मेदवार दीपकराज जोशी कुटिए

तनहुँको व्यास नगरपालिका मेयरका उमेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ। तनहुँकै रिस्तीमा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको हो।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १५:२७

सप्तरीको डाक्नेश्वरीको मतदान स्थगित, नयाँ मिति तोकिने

सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ स्थित हिररबा माविमा जारी मतदान स्थगित भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १५:२०

अहिलेसम्म कतै पनि मतदान स्थगित भएको छैन : आयोग

निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित नभएको जनाएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १४:२९

मतपत्र देखाएका बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण

मतदान गर्दा मतपत्र देखाएका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।