सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यक्ष उपेन्द्रलाई पूर्वमन्त्री यादवको पत्र- जसपाको कुनै जिम्मेवारीमा बस्दिनँ

अध्यक्ष उपेन्द्रलाई पूर्वमन्त्री यादवको पत्र- जसपाको कुनै जिम्मेवारीमा बस्दिनँ

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्य रेणु यादवले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा गरेकी छन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्य रेणु यादवले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा गरेकी छन्।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेख्दै उनले आफू पार्टीको कुनै पदमा नबस्ने बताएकी हुन्। व्यक्तिगत कारणले आफू पार्टीको जिम्मेवारीमा नबस्ने उनको भनाइ छ।

जसपाको वीरगञ्जमा जारी केन्द्रीय कमिटी बैठकमा यादव गएकी छैनन्। गत असोजमा जसपाका तर्फबाट भौतिक मन्त्री बनेकी यादव केही दिन पहिले सरकारबाट फिर्ता भएकी थिइन्।

प्रकाशित: Jul 15, 2022| 08:41 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...