मंगलबार, असार ९, २०८३

दुई बजेसम्म ४१ प्रतिशत मत खस्यो

शुक्रबार, वैशाख ३०, २०७९
आज बिहान सात बजेदेखि सुरू भएको स्थानीय चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

मतगणना आजै साँझदेखि

शुक्रबार, वैशाख ३०, २०७९
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ।

डडेल्धुरा र भक्तपुरबाट देउवा–ओलीको वादप्रतिवाद

शुक्रबार, वैशाख ३०, २०७९
स्थानीय तह निर्वाचनको महत्वपूर्ण दिन आज मतदान भइरहेको छ। देशभर पुगेर शीर्ष नेताहरुले मतदान गरिरहेका छन्।

एक साताभित्र सबै स्थानीय तहको परिणाम आइसक्छ : आयोग

एक साताभित्र सबै स्थानीय तहको परिणाम आइसक्छ : आयोग

मतदान सकिएलगत्तै प्रक्रिया पुर्‍याएर मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
आधा समयमा ३५ प्रतिशत मतदान

आधा समयमा ३५ प्रतिशत मतदान

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
मतदान गरेपछि ओलीले भने– देश दुईदलीय प्रणालीमा जाने भो

मतदान गरेपछि ओलीले भने– देश दुईदलीय प्रणालीमा जाने भो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने टिप्पणी गरेका छन्।
बझाङको केदारसिंहमा प्रहरीले गर्‍यो हवाइ फायर

बझाङको केदारसिंहमा प्रहरीले गर्‍यो हवाइ फायर

बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ।
बालकोट–२ मा मतदान गरे ओलीले

बालकोट–२ मा मतदान गरे ओलीले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।
प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  ११:३०

बाबुरामले गरे खुला मतदानको बचाउ

आफ्नो मतपत्र सार्वजनिक गरेपछि आलोचित बनेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको बचाउ गरेका छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १०:५३

परिवारकै अर्को व्यक्तिले भोट हालेपछि काभ्रेमा तनाव, रोकियो मतदान

काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा मतदान रोकिएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १०:३५

प्रधानमन्त्री देउवाले गरे मतदान, आजै काठमाडौं फर्किने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। स्थानीय तहको निर्वाचन अन्तर्गत आज देउवाले डडेल्धुराबाट मतदान गरेका हुन्।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  १०:३२

मतदान गरेपछि प्रचण्डले भने– सबैले स्वतन्त्रपूर्वक भोट हाल्न पाउनुपर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  ०८:५७

नारायणकाजीद्वारा मतदान

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा पुगेर मतदान गरेका छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  ०८:१०

एमाले महासचिव पोखरेलद्वारा मतदान

पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका-१९ जनता क्याम्पस बिजौरीबाट मतदान गरेका हुन्।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  ०८:०४

जित-हारलाई स्वाभाविक रूपमा लिनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गर्दै जित-हारलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  ०७:११

स्थानीय सरकार चुन्न मतदान जारी, प्रतिस्पर्धामा १ लाख ४५ हजार ११ उम्मेदवार

आगामी ५ वर्षका लागि स्थानीय सरकारका प्रतिनिधि चुन्न मतदान सुरु भएको छ। आज बिहान ७ बजे सुरु भएको मतदानमा मत दिने क्रम जारी छ।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  ०७:१०

प्रचण्डले पुलिस स्कुल शान्तिपुरमा मतदान गर्ने, यस्तो छ बिहानी अवस्था [तस्बिरहरू]

स्थानीय तहको निर्वाचन आज हुँदैछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३०, २०७९  ०५:१०

३५ हजार जनप्रतिनिधि छान्न देशभर आज मतदान

कुल मतदाताध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ जना अन्य छन्। निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहका विभिन्न पदका लागि १ लाख...

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  २१:५५

प्रमुख आयुक्त भन्छन्- तयारी पूरा भयो, निर्धक्क भएर मतदान गर्नुस्

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन्।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  २०:५०

लापरवाह 'मौन अवधि'

‘सबै भन्दा धेरै आचरसंहिता दलहरुले तोड्ने भनेको मौन अवधिमै हो। जुन पहिले देखि नै हुँदै आएको हो। त्यसले ठूलो विकृती ल्याएको छ। मतदातालाई फकाउने, धम्काउने, लोभ लेखाउने, भोजभतेर खुवाउने काम...