सोमबार, साउन २५, २०८३

आज संसदमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने

प्रतिनिधिसभाको आज बस्ने बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने भएको छ। बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- प्रतिनिधिसभाको आज बस्ने बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने भएको छ। बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

११औं अधिवेशनको ४१औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ।

बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए।

प्रकाशित: Jul 15, 2022| 06:56 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...