मंगलबार, असार ९, २०८३

बालेन ३२ सय मतले अगाडि, स्थापितलाई भेट्न खोज्दै सिर्जना

सोमबार, जेठ २, २०७९
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) एमालेका केशव स्थापितभन्दा ३२ सय मतान्तरले अगाडि देखिएका छन्। पछिल्लो अपडेटअनुसार बालेनको मत ६ हजार ८९३ पुग्दा स्थापितको ३ हजार ६४४...

मोदीको लुम्बिनी भ्रमणका आयाम

सोमबार, जेठ २, २०७९
भारतीय प्रधानमन्त्री मोदीले यसअघिका भ्रमणहरुलाई हिन्दूहरुको आस्थाका केन्द्रहरु पशुपतिनाथ, जनकपुरधामको रामजानकी र मुस्ताङमा रहेको मुक्तिनाथमा केन्द्रित गरेका थिए। यसपटकको भ्रमण भने प्रधानमन्त्री मोदीले विश्‍वभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनीमा केन्द्रित...

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस विजयी

सोमबार, जेठ २, २०७९
मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई पराजित गरेका हुन्। मिनबहादुरले ७ हजार ९९ मत ल्याउँदा विक्रमले ६ हजार ६१७ मत ल्याएका छन्।

भरतपुर महानगर-२ मा पनि कांग्रेस विजयी

भरतपुर महानगर-२ मा पनि कांग्रेस विजयी

चितवनको भरतपुर महानगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। वडाध्यक्षमा निर्वाचित कांग्रेसका मनोज रानाभाटले एमालेका कृष्ण केसीलाई ४७ मतान्तरले पराजित गरेका हुन्।
बालेनले बढाए अग्रता, स्थापित र सिंहले कति ल्याए मत?

बालेनले बढाए अग्रता, स्थापित र सिंहले कति ल्याए मत?

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।
हेटौंडामा गठबन्धन र एमालेलाई पछि पार्दै राप्रपाको अग्रता

हेटौंडामा गठबन्धन र एमालेलाई पछि पार्दै राप्रपाको अग्रता

उनलाई सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मीना कुमारी लामाले २ हजार ६६९ मत ल्याएर पछ्याइरहेकी छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन्।
भक्तपुरका तीनवटा स्थानीय तहमा कांग्रेसको अग्रता

भक्तपुरका तीनवटा स्थानीय तहमा कांग्रेसको अग्रता

भक्तपुरका चारवटा स्थानीय तहमध्ये तीन वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
निर्वाचनमा धाँधली भएको एमालेको ठहर, दियो १५ कारण

निर्वाचनमा धाँधली भएको एमालेको ठहर, दियो १५ कारण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ।
प्रकाशित
आइतबार, जेठ १, २०७९  १६:१८

मतदाताले विकल्प नदेखेको 'वैकल्पिक शक्ति'

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्। उनलाई पछ्याउँदै एमालेका केशव स्थापित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छन्। तर, यसअघि काठमाडौंको राजनीति...

प्रकाशित
आइतबार, जेठ १, २०७९  १५:२५

बालेनको मतान्तर झन्डै दोब्बर, दोश्रो स्थानमा स्थापित र सिंहबीच प्रतिष्पर्धा

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाहको मत एमालेका केशव स्थापितभन्दा झन्डै दोब्बर पुगेको छ।

प्रकाशित
आइतबार, जेठ १, २०७९  १५:१२

मत नदिएको भन्दै महिलामाथि कुटपिट

निर्वाचनमा एमालेका उम्मेदवारसंग पराजित भएपछि राहुलको समुहले शनिबार राति नौ बजेतिर वडा नं. १ सोनपुर बस्ने ३५ वर्षीय आशा थारुलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित
आइतबार, जेठ १, २०७९  १५:१२

प्रारम्भिक मतपरिणामबारे माओवादीको प्रतिक्रिया– कांग्रेसले धोका दियो

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ।

प्रकाशित
आइतबार, जेठ १, २०७९  १४:५१

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा

उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन्।

प्रकाशित
शनिबार, वैशाख ३१, २०७९  २१:०५

गठबन्धनलाई पछि पार्दै हेटौँडामा अघि बढ्यो एमाले, राप्रपा पनि प्रतिस्पर्धामा

नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले ७८५ मत प्राप्त गरेकी हुन्। राप्रपाका दीपक सिंहले ७२० मत प्राप्त गरेका छन्।

प्रकाशित
शनिबार, वैशाख ३१, २०७९  २०:५३

चितवनको रत्ननगरमा कांग्रेस अगाडि

राप्रपाका हरिशरण भट्टराईले २७ मत प्राप्त गरेका छन्। यो नगरमा उपमेयरमा समाजवादी बद्रिनाथ घिमिरेले २१० मत प्राप्त गरी लिड गरिरहेका छन्। सत्तारुढ गठबन्धनका उनी साझा उम्मेदवार हुन्। उनलाई एमालेका यादव...

प्रकाशित
शनिबार, वैशाख ३१, २०७९  १८:३७

चन्द्रागिरिमा एमालेको अग्रता

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।

प्रकाशित
शनिबार, वैशाख ३१, २०७९  १८:१४

काठमाडौंको उपमेयरमा गठबन्धनका उम्मेदवार तेस्रो

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छन्।

प्रकाशित
शनिबार, वैशाख ३१, २०७९  १८:१२

तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

प्रकाशित
शनिबार, वैशाख ३१, २०७९  १६:३३

काठमाडौंमा बालेनको अग्रता कायमै, दोस्रो स्थापित

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ।

प्रकाशित
शनिबार, वैशाख ३१, २०७९  १५:११

माओवादीले पनि खोल्यो खाता : जगदुल्ला गाउँपालिकामा पहिलो जित

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकाय विजयी भएका छन्।