अघिल्लो निर्वाचनमा २ वटा नगरपालिका (बाह्रबिसे र मेलम्ची) मा विजयी भएको एमालेले यो निर्वाचनमा दुवै नगरपालिका गुमाएको छ। सिन्धुपाल्चोकमा तीन वटा नगरपालिका छन्। तीनवटै नगरपालिकामा एमाले पराजित हुन पुगेको छ।
अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्। तीन दिने भारत भ्रमण सकेर जिया शुक्रबार साँझ काठमाडौं आइपुगेकी हुन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तमलोपाबाट मेयर पदमा उम्मेदवारी दिएकी थिइन् तर विजयी हुन सकिनन्। २०७४ मा नै तमलोपा र काङ्ग्रेसबीच पार्टी एकीकरण भएपछि पुनः उनी काङ्ग्रेसकै राजनीतिमा फर्किइन्।
अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाको भारत भ्रमणप्रति चीनले आक्रोश व्यक्त गरेको छ।
काठमाडौं उपत्यकाका २१ वटा पालिकाको नेतृत्वमा नेकपा माओवादी केन्द्र निल भएको छ। काठमाडौंका ११, भक्तपुरका ४ र ललिपुरका ६ पालिकाको नेतृत्वमा माओवादीका कुनै उम्मेदवार निर्वाचित हुन सकेनन्।
नेपालमा हुने तिब्बती शरणार्थीका गतिविधिप्रति चीन निकै संवेदनशील छ। नेपालमा बेलाबखत भइरहने भनिएका स्वतन्त्र तिब्बत पक्षधर गतिविधि र तिब्बतमा हुनसक्ने घूसपैठप्रति चीनले संशय व्यक्त गर्ने गरेको छ। नेपाल एक चीन...
कतिसम्म भने माओवादीका उम्मेदवार बुढाथोकीले अधिकारीलाई सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको डर समेत देखाउन भ्याएका थिए। देउवा र पौडेलले अधिकारीलाई भेटेर उम्मेदवारी ब्याक गराइछाड्ने दाबी सहित उनले प्रचारप्रसारमा...
विवेकशील साझाका रुस्तमले ४ हजार ४५१ अध्यक्षमा र निलमले ३ हजार ५४५ मत ल्याएर गाउँपालिका उपाध्यक्ष जितेका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका अमिरीलालप्रसादले २ हजार ६४६ र उपाध्यक्ष कामरुन खातुनले २...
विपक्षी दलका सांसद भीम रावलले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको विनियोजन विधेयकको प्राथमिकता तथा सिद्धान्त औपचारिकता निर्वाह गर्ने र परम्परागत मात्रै भएको टिप्पणी गरेका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो।
लालबन्दीमा नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रले मेयर तथा उपमेयरमा गठबन्धन गरेका थिए। गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रह्लाद बुढाथोकी तेस्रो बने।