मंगलबार, असार ९, २०८३

२४ पालिकाको नतिजा आउन बाँकी, ७२७ वटामा कसले कति जिते?

सोमबार, जेठ ९, २०७९
गएको वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। सोमबार बिहान १० बजेसम्ममा ७२७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ।

चुनावी समीक्षा र आगामी योजनाका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्दै कांग्रेस

सोमबार, जेठ ९, २०७९
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।

राप्रपा बन्ला राष्ट्रिय दल?

सोमबार, जेठ ९, २०७९
स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

शंखरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

शंखरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ।
दललाई धरानबासीको चुनौती, साम्पाङलाई जिम्मेवारी

दललाई धरानबासीको चुनौती, साम्पाङलाई जिम्मेवारी

त्यस्तो सहज जित उनको भएको होइन। लामो समयदेखि धरानबासीकै समस्यामा डटेर लडेका पात्र हुन्, उनी। सामाजिक मुद्दामा सधैं अग्रपंक्तिमा देखिने उनले कतिपटक प्रहरीको कुटाइ खाए, हिरासतमा थुनिए। तर, सामाजिक मुद्दामा...
सुनसरीको हरिनगर अध्यक्षमा कांग्रेस विजयी

सुनसरीको हरिनगर अध्यक्षमा कांग्रेस विजयी

सुनसरीको हरिनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
अमेरिकी उपमन्त्रीले भेटिन् प्रधानमन्त्री देउवा

अमेरिकी उपमन्त्रीले भेटिन् प्रधानमन्त्री देउवा

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उप विदेशमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्।
भरतपुर–१९ मा एमाले उम्मेदवार निर्वाचित, जहाँ ०७४ सालमा मतपत्र च्यातिएको थियो

भरतपुर–१९ मा एमाले उम्मेदवार निर्वाचित, जहाँ ०७४ सालमा मतपत्र च्यातिएको थियो

भरतपुर महानगरपालिका–१९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन्।
प्रकाशित
आइतबार, जेठ ८, २०७९  १४:०५

भरतपुरमा ८ हजारभन्दा बढी मतले अघि लागिन् रेनु

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

प्रकाशित
आइतबार, जेठ ८, २०७९  १३:५४

बालेनले कटाए ४० हजार मत

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन्।

प्रकाशित
आइतबार, जेठ ८, २०७९  १३:१०

धनगढीमा कांग्रेस पराजय र गोपाल हमाल उदयको अन्तर्य

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वडसँग यसपटक हमालले बदला लिएका छन्। हमालले वडलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्।

प्रकाशित
आइतबार, जेठ ८, २०७९  १२:१८

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

प्रकाशित
आइतबार, जेठ ८, २०७९  १०:३९

आफ्नै कारणले पोखरा गुमाउँदैछ एमाले

एमालेभित्रैको असन्तुष्ट मत गठबन्धनको उम्मेदवारमाथि थपियो। किनभने एमालेका उम्मेदवार पहिल्यै मेयर लड्नुभएको थियो, संघीय सांसदको चुनाव लड्नुभएको थियो। अरु थुप्रै ठाउँमा अवसर लिनुभएको थियो। त्यसैले ०४९ सालदेखि लगातार चुनाव लडेको...

प्रकाशित
शनिबार, जेठ ७, २०७९  १९:०५

गठबन्धन मूलभूतरुपमा सफल : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन्।

प्रकाशित
शनिबार, जेठ ७, २०७९  १६:४५

भरतपुरमा रेनुको अग्रता ६ हजार नाघ्यो

भरतपुर महानगरपालिकाको ७७ हजार ७९४ मत गणना गरेर सकिएको छ।

प्रकाशित
शनिबार, जेठ ७, २०७९  १२:०९

यस्ता 'गढ' जो यो निर्वाचनमा भत्के

लामो समयदेखि एउटा दलले रजगज चलाएको, कुनै दल विशेषको 'विरासत' र 'गढ' भनिएका क्षेत्रमा अर्को दल विजयी भएको विषयमा केन्द्रित छ।

प्रकाशित
शनिबार, जेठ ७, २०७९  ०६:५१

बालेनले मेयर जिते भने काम गर्न सक्लान्?

'पार्टीका मान्छेले गलत काम गर्दा पनि उसले कारबाही गर्न सक्दैन। मेयर आफै भ्रष्टाचारी भयो, पैसा खाने बाटोमा लाग्यो भने पो अरुले सपोर्ट गर्दैनन्। तर, मेयर ‘भिजनेरी’ छ, असल छ र...

प्रकाशित
शुक्रबार, जेठ ६, २०७९  २३:०६

एमालेलाई परास्त गर्दै महाभारतको नेतृत्वमा माओवादी

गाउँपालिकाको अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका कान्छालाल जिम्बा पुनः निर्वाचित भएका हुन्। त्यसैगरी उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान विजयी भएका छन्।

प्रकाशित
शुक्रबार, जेठ ६, २०७९  २२:१३

भरतपुरमा सूर्यलाई पश्चिमको आश

एमालेलाई वडा नम्बर २२, २३, २७ र २८ मा झिनो आशा बाँकी छ। यी वडा पश्चिम भरतपुरमा पर्छन्। यी वडामा राप्रपाको प्रभाव राम्रो मानिएको छ।

प्रकाशित
शुक्रबार, जेठ ६, २०७९  २०:४६

एमालेलाई पत्याएन सहरले

हामीले सहरी क्षेत्रका मतदाताको भावना के छ भनेर सही ढंगले आँकलन गर्न सकेनौं। यसको समीक्षा गर्नुपर्छ। उम्मेदवारी चयनमा तल हरेक तहमा संस्थागत छलफल गरिनुपर्थ्यो त्यसमा पनि कमजोरी भयो।