मंगलबार, असार ९, २०८३

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको भेट

बुधबार, जेठ ४, २०७९
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन्।

काठमाडौंका पाँच नगरपालिकामा तीनवटा कांग्रेसले जित्यो, राप्रपाले एउटा जित्दा माओवादीले खातै खोल्न सकेन

बुधबार, जेठ ४, २०७९
काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ५ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेस ३ र राप्रपा र एमाले १–१ नगरपालिकामा निर्वाचित भएका छन्।

नेपालको तिब्बत मामिलामा अमेरिकी चासो, १० वर्षपछि उच्चस्तरीय भ्रमण हुँदै

बुधबार, जेठ ४, २०७९
नेपालमा हुने तिब्बती शरणार्थीका गतिविधिप्रति चीन निकै संवेदनशील छ। यहाँ बेलाबखत भइरहने स्वतन्त्र तिब्बत पक्षधर गतिविधि र तिब्बतमा हुन सक्ने घूसपैठप्रति चीनले संशय व्यक्त गर्ने गरेको छ।

मोदी फर्किएलगत्तै नेपालका लागि नयाँ राजदूतमा 'चीन विज्ञ' श्रीवास्तव नियुक्त

मोदी फर्किएलगत्तै नेपालका लागि नयाँ राजदूतमा 'चीन विज्ञ' श्रीवास्तव नियुक्त

लुम्बिनीको एक दिने भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएको २४ घण्टा नबित्दै भारत सरकारले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। मोदीले सोमबार बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमण गरेका...
काठमाडौंमा बालेन ५,४५४ मतले अगाडि

काठमाडौंमा बालेन ५,४५४ मतले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ११ हजार ७ सय ७७ मत ल्याएका छन्।
ललितपुर महानगरपालिकामा चिरीबाबुको अग्रता कायमै

ललितपुर महानगरपालिकामा चिरीबाबुको अग्रता कायमै

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका प्रत्यासी चिरीबाबु महर्जनले ८ हजार ५३४ मत ल्याएका छन्।
सदनमा अब फरक ढंगको विरोध : एमाले

सदनमा अब फरक ढंगको विरोध : एमाले

संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार आज अपराह्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
विराटनगरमा आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेस केन्द्रीय सदस्य

विराटनगरमा आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेस केन्द्रीय सदस्य

मंगलबार बिहान अन्सारीकै घरमा पुगेका कार्यकर्ताले उनी माथि हातपात गरेका थिए।
प्रकाशित
मंगलबार, जेठ ३, २०७९  १४:१६

प्रारम्भिक मत परिणामले नेकपा एस 'चिन्तित', अध्यक्ष भन्छन्- गठबन्धनका सदस्यले सहकार्य चाहेनन्

स्थानीय तह निर्वाचनमा गठबन्धन दलका सदस्यहरूले आफ्नो दललाई भोट नहालेको उनको टिप्पणी छ। गठबन्धनका घटकहरूले सहकार्य गर्न नचाहेको उनको भनाइ छ।

प्रकाशित
मंगलबार, जेठ ३, २०७९  ०१:२३

कांग्रेसको शतक [सूचीसहित]

मध्यरात १ बजेसम्मको विवरण अनुसार कांग्रेसले सय सिटमा विजय हासिल गरेको हो।

प्रकाशित
मंगलबार, जेठ ३, २०७९  ००:३३

२०९ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते? [सूचीसहित]

शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा २०९ स्थानीय तहको मत परिणाम सर्वाजनिक भएको छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै ९३ पालिकामा जित हासिल गरेको छ।

प्रकाशित
सोमबार, जेठ २, २०७९  २३:०९

कांग्रेसबाट जसपाले खोस्यो खिजिदेम्बा, गम्बु शेर्पा विजयी

यस्तै सोही पालिकाको उपाध्यक्ष सुशीला तामाङले २ हजार ८ सय २४ मत प्राप्त विजयी भएकी छन्। कांग्रेसकी उनले जनता समाजवादी पार्टीकी मानकुमारी तामाङलाई पराजित गरेकी हुन्। उनले २ हजार २४१...

प्रकाशित
सोमबार, जेठ २, २०७९  २२:१३

लुम्बिनीमा मोदीका ६ घण्टा

मोदीले नेपाल-भारतको संस्कार र परम्परामा समेत उस्तैउस्तै रहेको चर्चा गरेका थिए। समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामै बोलेर कार्यक्रममा सहभागीहरूको ताली लिएका थिए।

प्रकाशित
सोमबार, जेठ २, २०७९  १९:५६

यी हुन् एमालेले जितेका ५४ पालिका [सूचीसहित]

प्राप्त नतिजाअनुसार ७० पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ भने ५४ पालिका प्रमुख जितेर एमालेले कांग्रेसलाई पछ्याइरहेको छ।

प्रकाशित
सोमबार, जेठ २, २०७९  १८:५०

काठमाडौंमा १७ हजार मत गन्दा सुनिताले पाइन् साढे ६ हजार

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ६ हजार ५५७ मत पाएर अग्रता लिएकी छन्। १७ हजार ८०८ मत गणना गर्दा उनले सो मत पाएकी हुन्।

प्रकाशित
सोमबार, जेठ २, २०७९  १८:४१

बालेनको मत ७५ सय कट्दा कुन वडामा कसको कति?

काठमाडौं महानगरका स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) को मत ७ हजार ७ सय ७१ पुगेको छ।

प्रकाशित
सोमबार, जेठ २, २०७९  १७:१३

काठमाडौं–६ मा पनि बालेनले लिए अग्रता

पछिल्लो पटक सुरु भएको काठमाडौं महानगरको नयाँ वडाको मत गणनामा पनि बालेन शाहले अग्रता लिएका छन्।

प्रकाशित
सोमबार, जेठ २, २०७९  १६:३७

एमालेले बजेट अधिवेशन पनि अवरुद्ध गर्ने

बजेट अधिवेशन सुरु हुनु एक दिनअघि आज सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् भवनको अवलोकन गरे। त्यसक्रममा उनले बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपिल समेत गरेका छन्।

प्रकाशित
सोमबार, जेठ २, २०७९  १५:४४

केशव स्थापितभन्दा ३५ सय मतले अगाडि बालेन

काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन)ले मतान्तर झन् बढाएका छन्।

प्रकाशित
सोमबार, जेठ २, २०७९  १३:०९

भक्तपुर नगरपालिकामा प्रजापति र जोशी भारी मतले पुनः निर्वाचित, सबै वडामा नेमकिपाको 'क्लिनस्वीप'

भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन्।