सोमबार, साउन २५, २०८३

एक्लै लड्दा कति सिट ल्याउला कांग्रेसले? गृहमन्त्रीको दाबी- ७७ सिट

नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँडले कांग्रेस एक्लै चुनावमा जाने हो भने पनि प्रतिनिधिसभा प्रत्यक्षमा ७७ सिट ल्याउने दाबी गरेका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँडले कांग्रेस एक्लै चुनावमा जाने हो भने पनि प्रतिनिधिसभा प्रत्यक्षमा ७७ सिट ल्याउने दाबी गरेका छन्। पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा निर्वाचन आयोगको तथ्यांकलाई हवाला दिँदै उनले यस्तो दाबी गरेका हुन्। 

यद्यपि यो आकलन दलहरू एक्लाएक्लै लड्दा मात्र वास्तविक बन्ने उनको भनाइ छ। यदि एक्लाएक्लै लड्ने हो भने एमालेले ६२ सिट ल्याउने उनको भनाइ छ। 

यस्तै, माओवादी ८ र नेकपा एस १ एक ठाउँमा अघि हुने आकलन उनको छ। सबै दल एक हुँदा र कांग्रेस एक्लै लड्दा २१ ठाउँमा जित्ने उनको भनाइ छ। 

प्रकाशित: Jul 16, 2022| 20:26 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...