काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ।
उपसभामुख निर्वाचनलगायत विषयमा छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक जारी छ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुषालको पक्षमा मत जुटाउने कोशिश हुनेछ।