मंगलबार, असार ९, २०८३

एमालेका वीरगञ्ज मेयर उम्मेदवार विजय सरावगीसँग आयोगले माग्यो स्पष्टीकरण

बिहीबार, वैशाख २९, २०७९
निर्वाचन आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा एमालेका उम्मेदवार विजय सरागवीसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ।

पृथ्वीसुब्बा गुरुङसँग आयोगले सोध्यो स्पष्टीकरण

बिहीबार, वैशाख २९, २०७९
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

गलकोट नगरपालिकाकी मेयर उम्मेदवार प्रहरी नियन्त्रणमा

बिहीबार, वैशाख २९, २०७९
प्रहरीले गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई नियन्त्रणमा लिएको छ।

एमाले वडा अध्यक्ष उम्मेदवार प्रहरी नियन्त्रणमा

एमाले वडा अध्यक्ष उम्मेदवार प्रहरी नियन्त्रणमा

सुर्खेतको गुर्भाकोट नगरपालिका-११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ।
नेपालका राजदूत शर्माले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

नेपालका राजदूत शर्माले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

गणतन्त्र भारतका लागि नवनियुक्त नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
मोदी किन आउँदैछन् लुम्बिनी?

मोदी किन आउँदैछन् लुम्बिनी?

प्रधानमन्त्री बनेपछि भएका प्रत्येक भ्रममाण उनी लुम्बिनी भ्रमण गर्न चाहेको बताउने गरेका थिए। यसपटक भने भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत जेठ २ गतेदेखि नै नियमित उडान हुने भएसँगै मोदीलाई लुम्बिनी भ्रमणको...
नेता र कलाकारले नै तोडे मौन अवधि

नेता र कलाकारले नै तोडे मौन अवधि

यही शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यरातबाट मौन अवधि सुरु भएको छ। मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ।
प्रकाशित
बुधबार, वैशाख २८, २०७९  ०७:३९

तुलसीपुर-१७ मा नयाँ निर्वाचन कार्यतालिका तय

दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  २०:०८

ओलीको छुद्रता, देउवाको अत्यास, प्रचण्डको धम्की र नेपालको लघुताभास

एमालेका चुनावीसभा सत्ता गठबन्धनमाथि तिखो प्रहार गर्न केन्द्रित रह्यो। चुनावी कमान्डर आफैं बनेका अध्यक्ष ओली विपक्षीमाथि गाली गरेरै रमाए। चुनावीसभामा उपस्थित कार्यकर्ताले ओलीको बोलीमा परर ताली पिटेपछि सभा विसर्जन हुन्थ्यो।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १८:१८

स्थानीय तहका ३५५ जनप्रतिनिधि निर्विरोध

स्थानीय तह निर्वाचन २०७९ मा विभिन्न राजनीतिक दलका ३ सय ५५ जना पदाधिकारी निर्विरोध विजयी भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १८:०१

मतपत्र ओझेल हुन सक्छ, सचेत रहनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग मतको स्थिति सुदृढ रहेको बताएका छन्।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १७:५७

केपी ओली न्यायाधीश हैन, अभियुक्त हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओली अभियुक्त भएको टिप्पणी गरेका छन्।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १७:५२

कांग्रेस बिचरा भएको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दावी गरेका छन्।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १७:२३

उत्साह हेर्दा युद्ध जितिसकेँ जस्तो लाग्दैछ : सिर्जना सिंह

काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले चुनाव आफूले जितिसकेको टिप्पणी गरेकी छन्।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १७:१८

आयोगले सोध्यो ५८ व्यक्ति तथा निकायलाई स्पष्टीकरण, अधिकांशले दिएनन् चित्तबुझ्दो जवाफ

निर्वाचन आयोगले ५८ जना विभिन्न व्यक्ति तथा राजनीतिक दलहरुलाई स्पष्टीकरण सोधेको छ। दलहरुमा सबैभन्दा धेरै नेपाली कांग्रेसलाई नौ वटा उजुरी परेको छ।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १६:५५

स्थापितले मागे माफी

‘मैले माफ माग्नुपर्छ, तिक्त भाषा पनि बोले हुँला, मेरो वाणीले कसैलाई दुःख परेछ भने माफ पाऊँ,' चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'मेयर हुने मान्छेले माफी माग्न पनि जान्नुपर्छ। मेरो...

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १५:५५

एमालेविरुद्ध आक्रामक बाबुराम भट्टराईको दलले पालुङटारमा रोज्यो उसकै साथ

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगरमा जसपा र नेकपा एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १५:०१

तीनै तहका सरकार अब कांग्रेसले चलाउँछ : गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब तीनै तहको सरकार कांग्रेसले चलाउने उद्घोष गरेका छन्।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  १४:१०

कुश्मा र फलेवासमा कांग्रेस-एमालेबीच प्रतिष्ठाको लडाइँ

दुई-दुई पटक संसदीय निर्वाचनमा पराजित भएका पर्वतका पुराना वामपन्थी नेता गणेश शर्मा पौडेललाई एमालेले यसपटक कुश्मा नगरपालिकाको मेयर पदमा अघि सारेको छ।