सोमबार, साउन २५, २०८३

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- संघीय संसदको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। 

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। 

यसअघि बुधबारको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए। साथै हिजोकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए।




प्रकाशित: Jul 14, 2022| 06:28 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...