शनिबार, असार ६, २०८३

माधव नेपालले भने- पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ

शनिबार, साउन १४, २०७९
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन्।

राजनीतिमा बूढा नेता चाहिन्न भन्नेहरू समाज भत्काउने हुन् : अध्यक्ष दाहाल

शनिबार, साउन १४, २०७९
पछिल्लो समय सामाजिक सञ्जालमा वृद्ध उमेरका पूर्वप्रधानमन्त्रीलाई बिदा गरौं भन्ने आशयका अभिव्यक्ति सार्वजनिक भइरहेका बेला दाहालले यस्तो धारणा राखेका हुन्।

माओवादीलाई दोस्रो हुन नदिइए कांग्रेसलाई ठेगान लगाइदिने दाहाल चेतावनी

शनिबार, साउन १४, २०७९
माओवादी केन्द्रलाई दोस्रो हुन कांग्रेसलाई सहयोग गर्न भनिएको र त्यो नभए राजनीति सहज रूपमा अगाडि नबढ्ने दाहालको धारणा छ।

नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध : राष्ट्रपति भण्डारी

नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध : राष्ट्रपति भण्डारी

अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवं भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा योगदान गर्दै आएको राष्ट्रपति भण्डारीको धारणा रहेछ।
हृदयेन्द्रलाई राजा भएको देख्न चाहन्छन् रवीन्द्र मिश्र

हृदयेन्द्रलाई राजा भएको देख्न चाहन्छन् रवीन्द्र मिश्र

पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्थालगायत अन्य कतिपय कारणले देश ढिलोचाँडो नराम्रो संकटमा फस्ने हुँदा संसद्ले बाँधेर ‘खोपा’ मा भए पनि राजसंस्था राख्नुपर्नेमा मिश्रले जोडबल गरेका छन्।
संसदीय समितिका निर्देशनलाई उपेक्षा गर्छन् संघीय र प्रदेश सरकार

संसदीय समितिका निर्देशनलाई उपेक्षा गर्छन् संघीय र प्रदेश सरकार

संघ र प्रदेश सरकारले संसदीय समितिले दिने गरेका निर्देशनको कार्यान्वयन गर्न बारम्बार ताकेता गरिरहे पनि उपेक्षा गरेको समितिका सचिवहरूको गुनासो।
जसपाद्वारा निर्वाचन अभियान तयारी समिति गठन

जसपाद्वारा निर्वाचन अभियान तयारी समिति गठन

जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ।
ओली संघीय गणतन्त्र नेपालका विरोधी हुन् : सहरी मन्त्री चौधरी

ओली संघीय गणतन्त्र नेपालका विरोधी हुन् : सहरी मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय गणतन्त्रको दुश्मन भएको आरोप लगाएका छन्।
प्रकाशित
शनिबार, साउन १४, २०७९  ०७:४५

राप्रपाले देशभरका निर्वाचन क्षेत्रमा कोणसभा गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ।

प्रकाशित
शनिबार, साउन १४, २०७९  ०७:३५

अध्यक्ष प्रचण्डसँग युरोपेली सङ्घका राजदूतको भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  २३:००

नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो : एनआरएनए

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै 'एक पटकको नेपाली, सधैँको नेपाली’ भन्‍ने नाराले सार्थकता पाएको जनाएको छ।

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  २२:३५

स्ववियु निर्वाचन घोषणा गर्न माग

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेका हुन्।

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  २२:२३

प्रचण्ड र युरोपेली सङ्घका राजदूतबीच भेटवार्ता, संक्रमणकालीन न्यायबारे छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  २०:५४

कांग्रेस प्रवक्ताले भने - मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ

प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्‍न निर्देशन दिए। नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्‍न चासो नदिने गरेको बताए। उनले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र...

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  १९:४८

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोग सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  १८:२०

तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका...

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  १८:१३

मंसिर ४ गते निर्वाचन हुन्छ : प्रकाशशरण महत

उनले केही दिनमा नै निर्वाचन घोषणा हुने बताएका छन्। 'मंसिर ४ गते चुनाव हुन्छ। केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ,' प्रवक्ता महतले भने।

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  १६:०९

लुले भेटे परराष्ट्रमन्त्री, के भयो कुराकानी?

परराष्ट्र मन्त्रालय शुक्रबार दिउँसो भएको भेटवार्तामा विकास सहयोग, आर्थिक सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  १५:५३

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेस

संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि बैठक स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंगलबार बस्ने गरी बैठक स्थगित गरेका हुन्।

प्रकाशित
शुक्रबार, साउन १३, २०७९  १४:५७

विज्ञसँग छलफल गर्न पोखरा पुगे महानगरका मेयर-उपमेयर

वीरगञ्जका मेयर राजेशमान सिंह र विराटनगर उपमेयर इन्दिरा कार्की पोखरा पुग्न बाँकी रहेको बताइएको छ। पोखराको साराङकोटमा उनीहरूले दुई दिनसम्म छलफल गर्नेछन्।