शनिबार, असार ६, २०८३

निर्वाचनको मिति तोक्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बुधबार, साउन १८, २०७९
शीर्ष नेता सम्मिलित गठबन्धन बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे छलफल हुँदै।

संघीय सरकारविरुद्ध आन्दोलनमा उत्रियो मधेस प्रदेश

बुधबार, साउन १८, २०७९
प्रहरी समायोजन छिटो टुंग्याउन प्रधानमन्त्री, विभिन्न पार्टीका शीर्षस्थ नेताहरुलाई जानकारी गराउँदासमेत अटेरी भएपछि चरणबद्ध आन्दोलन गर्ने निर्णयमा पुग्यो मधेस प्रदेश।

सप्तकोसी प्रभावितको उद्धार व्यवस्थापनमा तीव्रता दिन गृहमन्त्री खाणको निर्देशन

बुधबार, साउन १८, २०७९
सप्तकोसी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ : अध्यक्ष बिजुक्छे

नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ : अध्यक्ष बिजुक्छे

देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छ रूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिए।
स्रोत सुनिश्चितता नभएका आयोजनाअघि नबढाउन प्रधानमन्त्री देउवाको निर्देशन

स्रोत सुनिश्चितता नभएका आयोजनाअघि नबढाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्रोत सुनिश्चितता नभएका आयोजनाहरु अघि नबढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले मन्त्री र सचिवाहरुलाई राखेर उक्त निर्देशन दिएका हुन्।
मन्त्री र सचिवलाई देउवाको निर्देशन - टेबल-टेबलका शासन बन्द गर्नुस्, चुस्त सेवा दिनुस्

मन्त्री र सचिवलाई देउवाको निर्देशन - टेबल-टेबलका शासन बन्द गर्नुस्, चुस्त सेवा दिनुस्

'तपाईँहरूले सरकारी कार्यालयका टेबल-टेबलका शासन आजदेखि बन्द गराउनुहोस्,' प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भने, 'जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस्।'
चिनियाँ चेतावनीको बेवास्ता गर्दै ताइवान पुगिन् पेलोसी

चिनियाँ चेतावनीको बेवास्ता गर्दै ताइवान पुगिन् पेलोसी

अर्कोतर्फ चिनियाँ अधिकारीहरुले चिनियाँ सेना बोहाइ समुद्री क्षेत्रमा लाइभ फायर गरेको बताएका छन्। ग्लोबल टायम्सका अनुसार चिनियाँ म्यारीटाइम सेफ्टी एड्मिन्स्ट्रेसन, साङदोङ मेरिटाइम सेफ्टी एड्मिन्सट्रेसनले बोहाइ समुद्रको वेइफाङ बन्दरगाहमा लाइभ फायरको...
ओलीको प्रश्न- गठबन्धनभित्र अर्थमन्त्री बन्ने कोही छैनन्?

ओलीको प्रश्न- गठबन्धनभित्र अर्थमन्त्री बन्ने कोही छैनन्?

शर्मालाई ‘रिपिट’ गरेर सत्ता गठबन्धनले दुनिया हँसाएको ओली टिप्पणी।
प्रकाशित
मंगलबार, साउन १७, २०७९  १५:२५

तीन महिना नबित्दै घोषणापत्र लत्याउन थाले कांग्रेसका जनप्रतिनिधि

कांग्रेसले घोषणापत्रमा आफन्तलाई नियुक्ति नदिलाउने प्रतिज्ञा गरेको छ। कांग्रेसको घोषणापत्रमा ‘हामी के गर्दैनौं’ शीर्षकको बुँदा नम्बर ४ मा भनिएको छ, ‘नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त...

प्रकाशित
मंगलबार, साउन १७, २०७९  १४:३४

नेविसंघको नाम विविसंघ राख्न सुझाव

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको नाम परिवर्तन गरी विविसंघ (विश्वविद्यालय बिगार्ने संघ) राख्नुपर्ने टिप्पणी गरेका छन्।

प्रकाशित
सोमबार, साउन १६, २०७९  २२:०६

उत्तरी नाका खोल्दा पहिलोपटक र चुच्चे नक्सा ल्याउँदा दोस्रोपटक प्रधानमन्त्रीबाट हटाइएँ : ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन्।

प्रकाशित
सोमबार, साउन १६, २०७९  २०:३८

चुनावी एजेन्डाबारे अलमलमा एमाले

संघीयता चल्न नसके परिवर्तन गर्न पनि तयार हुनुपर्ने अभिव्यक्ति एमाले अध्यक्ष ओलीले नै सार्वजानिक रुपमा दिइसकेका छन्।प्रदेश संरचना खारेजीको मुद्दालाई चुनावी एजेन्डा बनाउन सक्ने अनुमान भएपनि यसलाई चुनावी मुद्दाकै रूपमा...

प्रकाशित
सोमबार, साउन १६, २०७९  १९:३४

फर्जी मतदाता हटाउन माग गर्दै निर्वाचन कार्यालयअघि कांग्रेसको प्रर्दशन

नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ क्षेत्रीय समितिले नक्कली कागजातका आधारमा नामावली समावेश गरिएको नामावलीको निष्पक्ष छानबिनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको हो।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १८:०५

अलपत्र महाभियोग : न्यायालयको शुद्धीकरण कि राजनीतिक अस्त्र?

महाभियोग प्रस्ताव दर्ता भएपछि ११ सदस्यीय महाभियोग सिफारिस समिति बनेकोमा न त त्यो समितिले आरोपको छानबिन गरेको छ, न त गठबन्धनभित्र नै यसबारे छलफल अघि बढेको छ। समितिले भने उक्त...

प्रकाशित
सोमबार, साउन १६, २०७९  १७:३५

निर्वाचनसम्बन्धी कानुन संविधानसम्मत बनाउन संसद‍्मा सार्वजनिक महत्वको प्रस्ताव

आगामी निर्वाचनमा समानुपातिक समावेशी उम्मेदवार छनोट गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १६:३३

सहमति पालना नगरे आउँदो भवितव्यको जिम्मा सरकारले नै लिनुपर्ने विप्लवको चेतावनी

ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता प्रकाण्डलाई सोमबार पक्राउ पुर्जी जारी गरेपछि नेकपाले सरकारी कदमको विरोध गरेको हो।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १३:५५

केन्द्रीय सदस्य मनोनयनबारे पौडेल–खाण छलफल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाणले भेटघाट गरेका छन्।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १२:४२

सार्वजनिक पद ओगटेका व्यक्ति दलको सदस्य भए कारबाही : निर्वाचन आयोग

संघ, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला व्यक्ति राजनीतिक दलमा सदस्य हुन नपाउने कानुनी व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १२:२०

महँगीविरुद्ध कुर्लिंदै एमाले

सरकारको खाद्यवस्तुलगायतमा उच्च मूल्यवृद्धि गर्दा जीवन कष्टकर भएको दाबीसहित विरोधमा उत्रिँदै एमाले।

प्रकाशित
सोमबार, साउन १६, २०७९  १०:३२

कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालय घेराउ

प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्।