मंगलबार, साउन १९, २०८३

एमालेले टुंग्यायो समानुपातिक सूची, ५७ महिला समावेश

बैठकले प्रतनिधि सभाका लागि ११० जना उम्मेदवारको नाम टुंगो लगाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। सूचीमा ५७ जना महिला समावेश छन्।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभाका लागि समानुपातिक सूचीको टुंगो लगाएको  छ। आइतबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले सूची टुंगो लगाएको हो। प्रदेश सभाका समानुपातिकतर्फका उम्मेदवारको सूचीको पनि टुंगो लगाएको छ। 

बैठकले प्रतनिधि सभाका लागि ११० जना उम्मेदवारको नाम टुंगो लगाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। सूचीमा ५७ जना महिला समावेश छन्। 

सोमबार आफूहरुले आयोगमा सूची बुझाउने उनले बताए। आयोगले आइतबार र सोमबार समानुपातिकको सूची बुझाउने कार्यसूची तय गरेको छ।

प्रकाशित: Sep 18, 2022| 18:41 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...