शनिबार, असार ६, २०८३

आज मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति तोक्ने सम्भावना

सोमबार, साउन १६, २०७९
मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

विप्लव र प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

सोमबार, साउन १६, २०७९
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरिएको छ।

पुनः नियुक्त भएका अर्थमन्त्री शर्माले लिए शपथ

आइतबार, साउन १५, २०७९
अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन्। आज आइतबार दिउँसो नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

जनार्दनको कल डिटेल हेर्न नदिइएकोमा ओलीको आक्रोश

जनार्दनको कल डिटेल हेर्न नदिइएकोमा ओलीको आक्रोश

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त...
युक्रेन मामलामा २४ घण्टा नबित्दै बोलेको कांग्रेस म्यानमार घटनामा किन मौन?

युक्रेन मामलामा २४ घण्टा नबित्दै बोलेको कांग्रेस म्यानमार घटनामा किन मौन?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नेता महेश आचार्यले सामाजिक सञ्जालमार्फत विरोध जनाए। तर, आफूलाई प्रजातन्त्रवादी भन्ने नेपाली कांग्रेस पार्टीले भने यो विषयमा झण्डै एक साता बित्न लाग्दा पनि...
सफाइ पाएपछि जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त

सफाइ पाएपछि जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा बिचौलियालाई करका दर हेरफेर गर्न संलग्न गराएको आरोप लागेर छानबिन समिति बनेपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितले शर्मालाई सफाइ दिएपछि पुन: अर्थमन्त्रीमा नियुक्त...
सकियो महानगर मेयर सम्मेलन :  छुट्टै ऐन बनाइदिन माग, संघले सहयोग नगरेको दुखेसो

सकियो महानगर मेयर सम्मेलन : छुट्टै ऐन बनाइदिन माग, संघले सहयोग नगरेको दुखेसो

७ बुँदे पोखरा घोषणापत्र जारी गरेको सम्मेलनका सहभागीले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन्।
आरक्षण पटकपटकका लागि होइन : सर्वोच्च [फैसलाको पूर्णपाठ]

आरक्षण पटकपटकका लागि होइन : सर्वोच्च [फैसलाको पूर्णपाठ]

संविधानत: आरक्षणको वर्गमा पर्ने तर व्यक्तिगत उन्नति प्रगति गरिसकेका कारण आरक्षण नचाहिने उपल्लो वर्ग/तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षणसम्बन्धी व्यवस्थालाई मुक्त गर्नु जरुरी रहेको फैसलाको पूर्णपाठमा भनिएको छ।
प्रकाशित
आइतबार, साउन १५, २०७९  १४:३७

राष्ट्रपतिले नियुक्त गरिन् ब्राजिलका लागि राजदूत

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज काफ्लेलाई नियुक्त गरेकी छन्।

प्रकाशित
आइतबार, साउन १५, २०७९  १२:५४

दुई दिनको पाहुना जस्तो गठबन्धनको लहलहैमा अदालत लाग्नु हुँदैन : ओली

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीशहरू चाकडीमा लागे आफ्नो पार्टीले कदम चाल्ने चेतावनी समेत दिए।

प्रकाशित
आइतबार, साउन १५, २०७९  १२:०२

अर्थमन्त्री नियुक्तका विषयमा छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। माओवादीबाट अर्थमन्त्री नियुक्त गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।

प्रकाशित
आइतबार, साउन १५, २०७९  ११:३०

भूकम्पबाट खोटाङमा केही घर चर्किए, क्षतिको विवरण संकलन गर्दै प्रशासन

खोटाङको साकेला गाउँपालिका-५ मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भूकम्प गएको छ। आइतबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको हो।

प्रकाशित
आइतबार, साउन १५, २०७९  ०७:३८

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पदाधिकारी र जनार्दनबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रकाशित
शनिबार, साउन १४, २०७९  २१:२५

दलीय प्रणालीलाई बलियो बनाउनुपर्छ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलीय प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन्। उनले भूपरिवेष्टित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्नेमा जोड दिए।

प्रकाशित
शनिबार, साउन १४, २०७९  २१:०५

एमालेका वरिष्ठ उपाध्यक्षले भने - कर्मचारीले कार्यकर्ताको जिम्मेवारी नभुल्नु, दुबै भूमिकालाई सँगसँगै अघि बढाउनु

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।

प्रकाशित
शनिबार, साउन १४, २०७९  २०:२१

समाजवादमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूत हुन्छ : नेता खनाल

उनले आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए।

प्रकाशित
शनिबार, साउन १४, २०७९  १९:५५

शेखर कोइरालालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना

मधेश प्रदेश घुमेर फर्किएका कोइरालालाई शनिबार कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो। आइतबार साँझ ज्वरो आएपछि जचाउनका लागि शनिबार बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका थिए।

प्रकाशित
शनिबार, साउन १४, २०७९  १९:२४

प्रचण्डलाई संघ र प्रदेश चुनावमा जसको भर, उसैलाई धम्की

पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म दायाँबायाँ हुन नहुने विषय कांग्रेस क्रियाकलापमा भर पर्ने बताएका उनले आफ्नो पार्टी दोस्रो बनाउन पनि कांग्रेसकै भर पर्नुपर्ने बाध्यता भएको पनि दर्शाए। भने, 'प्रस्टसँग भन्न...

प्रकाशित
शनिबार, साउन १४, २०७९  १८:५६

राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्मत

नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्म चयन भएका छन्। लोकतन्त्रवादी मगरहरुको साझा संगठन रहेको नेपाल राष्ट्रिय मगर संघ नेपाली कांग्रेस भातृ संस्था हो।

प्रकाशित
शनिबार, साउन १४, २०७९  १८:०८

संसदीय छानबिन समितिको रिपोर्ट अस्वीकार्य, इन्टरनेशनल छानबिन गरौं : ओली

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा संसदीय समितिले गरेको छानबिन प्रतिवेदन अस्वीकार्य भएको बताएका छन्। उनले उक्त छानबिन प्रतिवेदन तथ्यमा आधारित नभएको...