मंगलबार, साउन १९, २०८३

मानव अधिकार आयोगका पदाधिकारी चोलेन्द्र निवासमा

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेट्न उनको निवासमा पुगेका छन्।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेट्न उनको निवासमा पुगेका छन्।

केही सञ्चारमाध्यमसँग कुरा गर्दै राणाले आफू ‘नजरबन्दमा परेको जस्तो अवस्थामा रहेको’ प्रतिक्रिया दिएपछि आयोगका पदाधिकारी उनलाई   भेट्न निवास बालुवाटारमा पुगेका हुन्। 

आयोगका सदस्यहरू टोपबहादुर महर, सूर्यप्रसाद ढुंगेललगायतसहितको टोली बालुवाटार पुगेको छ। 

आयोगका प्रवक्ता टीकाराम पोखरेलले राणासँगको भेटको पुष्टि गरे तर कारण भने खुलाएनन्।


प्रकाशित: Sep 18, 2022| 13:23 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...