बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको टायर फुत्कियो

जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको टायर फुत्कियो

 |  बिहीबार, असोज ८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०८३

काठमाडौं-नेपालगन्जबाट उडेको सीता एयरको जहाज डोल्पाको जुफाल विमानस्थलमा अवतरणको क्रममा एउटा पांग्रा फुस्किएको छ। 

प्रहरीका अनुसार नेपालगन्जबाट उडेको सीता एयरको ९एन एजे जहाज बिहान ८:२५ बजे डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममामा जहाजको पछाडिको चक्का फुस्किएको थियो। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ।

प्रकाशित: Sep 24, 2026| 10:38 बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्