शनिबार, असार ६, २०८३

स्वास्थ्य बिमाको दायरा १० लाख बनाउन गगन थापाको ध्यानाकर्षण

बिहीबार, साउन १९, २०७९
नेपाली कांग्रसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बिमाको दायरा बढाएर १० लाखसम्म बनाउन स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले बिहीबार स्वास्थ्यमन्त्री भवानी खापुङलाई भेटर स्वास्थ्य बिमाको दायरा बढाउन ध्यानकर्षण गराएका हुन्।

सरकारले गर्‍यो ६ सचिवको सरुवा

बिहीबार, साउन १९, २०७९
सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरुको सरुवा गरेको हो।

४ मंसिरमा निर्वाचन, गठबन्धनभित्र चुनावी हिस्साको चासो

बिहीबार, साउन १९, २०७९
सरकारले आउँदो ४ मंसिरलाई प्रदेशसभा र प्रतिनिधिसभाको मिति तोकेसँगै गठबन्धनभित्रका दलको सिट बाँडफाँट बार्गेनिङलाई पार लगाउने विषय पेचिलो बन्दै छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल मंसिर २१ सम्म : आयोग

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल मंसिर २१ सम्म : आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने बताएको छ।
कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि मतदानको व्यवस्था मिलाउँछौं : आयोग

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि मतदानको व्यवस्था मिलाउँछौं : आयोग

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई पनि मतदानको व्यवस्था मिलाइने बताएको छ।
उम्मेदवार नभए मतपत्रमा दलको चुनाव चिह्न नहुने, सांसदको पद उम्मेदवारी दर्तासम्म

उम्मेदवार नभए मतपत्रमा दलको चुनाव चिह्न नहुने, सांसदको पद उम्मेदवारी दर्तासम्म

निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवार नभए सो राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा नहुने बताएको छ।
प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन्।
कांग्रेस सांसद थापासँग मेयर बालेनको भेट

कांग्रेस सांसद थापासँग मेयर बालेनको भेट

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापासँग भेट गरेका छन्।
प्रकाशित
बिहीबार, साउन १९, २०७९  १५:३७

निर्वाचनबारे जानकारी दिन आयोगले बोलायो पत्रकार सम्मेलन

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले पत्रकार सम्मेलन आयोजना गरेको छ।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  १४:५४

मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगित

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा गरेसँगै मतदाता नामावली संकलन स्थगित हुने भएको छ। भोलि शुक्रबारदेखि मतदाता नामावली संकलन रोकिने आयोगले जनाएको छ।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  १४:४५

चुनावका लागि दल दर्ता आइतबारदेखि

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  १४:१६

भारतीय परिवहनमन्त्री गडकरीसँग कांग्रेस नेता निधिको भेट

भारतले अगाडि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडकलाई मधुवनीको गिरिजास्थान (फूलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न नेता निधिको आग्रह।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  १४:०८

प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा गर्ने सरकारको निर्णय

सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  १२:२९

'संसद्को कार्यकाल उम्मेदवारी मनोनयनको दिनसम्म, महाभियोग अघि बढ्छ'

उपसभामुख पुष्पा भुसालले प्रतिनिधिसभाको अवधि उम्मेदवारी मनोनयनको दिनसम्म रहने बताएकी छन्।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  ०८:१५

आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा हुन सक्ने

मन्त्रिपरिषदको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने बताइएको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  २१:३३

मौन नेपालले ताइवान मामिलामा मुख खोलोस् भन्ने चिनियाँ चाहना!

पेलोसीले ताइवान छोडेसँगै अब चीनले कस्तो कदम चाल्छ र छिमेकीको 'जेस्चर' कस्तो हुन्छ भन्‍ने कुरालाई पनि महत्वका साथ हेरिएको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  २१:१५

पेलोसीको ताइवान भ्रमणप्रति नेपालका कम्युनिस्ट नेताको विरोध

पेलोसीको ताइवान भ्रमणले ताइवान स्ट्रेटमा तनाव सिर्जना गरेको पनि नेता खनालले बताएका छन्। उनले थप भनेका छन्, 'हाम्रो पार्टी सधैं ताइवान स्ट्रेट र एसियाको सम्पूर्ण क्षेत्रमा शान्तिलाई खलबल्याउने कुनै पनि...

प्रकाशित
बुधबार, साउन १८, २०७९  १८:३१

दाहाल-नेपालले फागुनमा चुनाव गराउने प्रस्ताव राख्‍नै पाएनन्, देउवाले भने- मंसिर, मंसिर

बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा विषय प्रवेश गर्दै देउवाले दाहाल–नेपालले राख्‍न सक्ने सम्भावित प्रस्तावको 'च्याप्टर क्लोज' गरिदिए। देउवाले बैठकको सुरुवातमै भनेका थिए, 'यो बैठक चुनावको मितिका बारेमा छलफल गर्न...

प्रकाशित
बुधबार, साउन १८, २०७९  १८:१३

मंसिर ४ गते चुनाव गर्न सत्ता गठबन्धन सहमत

सत्तारुढ पाँच दलीय गठबन्धन मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न सहमति भएको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १५:५७

भाजपा मुख्यालय पुगेर निधिले भेटे चौथाइवाले

नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा भएको भेटमा आगामी दिनमा नेपाल–भारत एवं कांग्रेस र भाजपाबीचको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल।