मंगलबार, साउन १९, २०८३

गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक आज बस्दै छ। कार्यदलसहितको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक आज बस्दै छ। कार्यदलसहितको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

सीट बाँडफाँटको अन्तिम सहमति जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरू बैठक बस्न लागेको कार्यदलका एक नेताले बताए। सीट बाँडफाँटमा सहमति नजुटेपछि यसअघि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको थियो।

बैठकमा सिट बाँडफाँटसहित आगामी चुनावको तयारीबारे पनि छलफल हुने बताइएको छ।

प्रकाशित: Sep 20, 2022| 09:23 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...