बुधबार, असार ३, २०८३

२०८ जनप्रतिनिधिले बुझाएनन् चुनाव खर्च (सूचीसहित)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने जनप्रतिनिधिको विवरण सार्वजनिक गरेको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने जनप्रतिनिधिको विवरण सार्वजनिक गरेको छ। खर्च विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको आयोगले जनाएको छ। 

National life

आयोगले सार्वजनिक गरेको खर्च विवरण नबुझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहित छन् । 

यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेश मानसिंह, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पोखराका मेयर धनराज आचार्यसमेत रहेका छन्। 

उनीहरूले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने र नतिरेमा पद नै जाने कानुनी व्यवस्था रहेको छ।


Shivam cement

प्रकाशित: Sep 20, 2022| 11:07 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...