बुधबार, असार ३, २०८३

माओवादीको बन्दसूचीमा बाबुरामको पार्टीका ५ जना समावेश

नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरिसकेको नेपाल समाजवादी पार्टीका ५ जना बन्द सूचीमा समावेश भएका हुन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९
National life
Shivam cement

काठमाडौं- मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीमा डा बाबुराम भट्टराईको दलबाट ५ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको  छ। नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरिसकेको नेपाल समाजवादी पार्टीका ५ जना बन्द सूचीमा समावेश भएका हुन्। 

माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। त्यसमा बाबुरामको दलका ५ जना समावेश गरिएको उपमहासचिव वर्षमान पुनले जानकारी दिएका हुन्। यद्यपि सूचीमा समावेश भएका नाम भने खुलाइएको छैन।

आइतबार २ राजनीतिक दलले मात्रै सूची बुझाएकोमा सोमबार सबै राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन्।


प्रकाशित: Sep 19, 2022| 18:11 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...