शनिबार, असार ६, २०८३

तालमेल गर्ने दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला

शुक्रबार, साउन २०, २०७९
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ।

सहकारीमन्त्री श्रेष्ठ र राजदूत गोडरबीच शिष्टाचार भेटवार्ता

शुक्रबार, साउन २०, २०७९
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।

गठबन्धनको चुनावी तालमेल संविधान विपरीत : भीम रावल

शुक्रबार, साउन २०, २०७९
गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएकोले तालमेल संविधान विपरीत हुने उनको दाबी छ। गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन बनाउने उनको जिकिर छ।

काठमाडौं-६ बाट चुनाव लड्ने 'टिच फर नेपाल'का सहसंस्थापक खनालको घोषणा

काठमाडौं-६ बाट चुनाव लड्ने 'टिच फर नेपाल'का सहसंस्थापक खनालको घोषणा

शिक्षा ऐन बनाउनका लागि आफूहरूले लामो समय खबरदारी गरेपनि त्यसले सार्थकता नपाएको भन्दै शिक्षा र स्वास्थ्यका मुद्दालाई संसदसम्म पुर्‍याउन आफूले उम्मेदवारी दिने घोषणा गरेको उनले बताए।
एमाले अध्यक्ष ओलीमाथि जासुसी गर्न गुप्तचर नखटाएको सरकारको प्रस्टीकरण

एमाले अध्यक्ष ओलीमाथि जासुसी गर्न गुप्तचर नखटाएको सरकारको प्रस्टीकरण

सरकारका प्रवक्ता कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा ओली भनाइको खण्डन गरेका हुन्।
उत्तरी छिमेकको भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खड्का

उत्तरी छिमेकको भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खड्का

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो।
नेपाल समाजवादीले डाक्यो पहिलो बैठक

नेपाल समाजवादीले डाक्यो पहिलो बैठक

केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिन शनिबार बोलाइयो बैठक।
माधव नेपालको जिन्दगी छटपटीमै बित्छ : ओली

माधव नेपालको जिन्दगी छटपटीमै बित्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन्।
प्रकाशित
शुक्रबार, साउन २०, २०७९  १२:५४

सय सिट कांग्रेसले नपाए गठबन्धन कसिलो बन्दैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले एक सयभन्दा बढी सिट नपाए गठबन्धनलाई कसिलो बनाउन समस्या हुने बताएका छन्।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  १२:४३

सिट बाँडफाँडका लागि गठबन्धनले बनाएको कार्यदलमा को–को छन्?

पाँच दलीय सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  १२:३०

पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा पनि निरन्तर

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि चुनावी तालमेल गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  १०:५३

बालुवाटारमा सत्ता गठबन्धन बैठक

सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै गठबन्धनका नेताहरूको बैठक बसेको हो।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  १०:२५

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी एकीकृत हुने

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले पार्टी एकता गर्ने भएका छन्।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  ०९:४९

आमनिर्वाचन: देउवाको त्यो झस्को, यो दृढता

२०५९ सालमा निर्वाचन गर्न नसकेर तत्कालीन राजा ज्ञानेन्द्रबाट अक्षमको आरोपसहित प्रधानमन्त्रीबाट बर्खास्तगीमा परेका देउवा पछिल्लोपल्ट समयमै निर्वाचन गराउन सचेत देखिएका छन्।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  ०८:०८

सिट बाँडफाँडको मोडालिटीका लागि कार्यदल बनाउँदै गठबन्धन

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणालगत्तै सत्ता गठबन्धनमा सिट बाँडफाँडको तयारी सुरु भएको छ।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  ०७:०६

भक्तपुरका ८ मतदान स्थल परिवर्तन

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  ००:१०

झापामा ६ मतदानस्थल थपिए, ७ हटाइए

झापामा आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि छ वटा मतदानस्थल थप गरिएको छ भने सात वटा हटाइएर २८५ वटा मतदानस्थल कायम गरेको निर्वाचन कार्यालय झापाले जनाएको...

प्रकाशित
बिहीबार, साउन १९, २०७९  २२:२६

कांग्रेस प्रवक्ताले भने- कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  २२:०१

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मंसिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ। तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा...

प्रकाशित
बिहीबार, साउन १९, २०७९  २०:३१

सर्वोच्चमा मुद्दाको चाङ, अब शुक्रबार पनि पूरा समय सुनुवाइ

सर्वोच्च अदालतले अबदेखि शुक्रबार पनि पूरा समय सेवा प्रवाह गर्ने भएको छ।