पूर्वपरराष्ट्र मन्त्रीहरुले नेपालको कुनै पनि दल वा व्यक्ति विशेषभन्दा पनि राष्ट्रको स्वार्थको आधारमा परराष्ट्र नीतिलाई सञ्चालन गर्नुपर्ने सुझाएका हुन्। राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार पूर्वपरराष्ट्रमन्त्रीहरुले ‘दोस्रो शीतयुद्धको सुरुआत भइसकेकोले...
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरुलाई गठबन्धनमा सामेल हुन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका शीर्ष नेताहरु आइतबार साँझ बालुवाटार पुगेका हुन्।
२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।
महाभियोग प्रस्तावमाथि संसद्मा भएको छलफलपश्चात् सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसद्को बहुमतले पास गरेको हो।
निर्वाचन आयोगमा दर्ता भइसकेका राजनीतिक दलका केन्द्रीय पदाधिकारी तथा सदस्यले यही साउनभित्र आफ्नो चल–अचल सम्पतिको विवरण निर्वाचन आयोगमा बुझाइसक्नुपर्ने भएको छ।
आइतबार संसद्मा भएको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसद्को बहुमतले महाअभियोग प्रस्ताव पास गरेको थियो।
दुई महिना लामो बिदा मनाएर नेपाल फर्किएकी चिनियाँ राजदूत होउ यान्छीले आफ्नो राजनीतिक सक्रियता फेरि बढाउन थालेकी छन्। मे ३१ मा स्वदेश फर्किएकी यान्छी जुलाई ३१ मा नेपाल आइपुगेकी हुन्।
'यो सरकार परमादेशबाट बनेको भनेर प्रतिपक्षले ९ महिनासम्म वेल घेर्नु भयो,' उनले भने, 'परमादेश दिने प्रमुख व्यक्तिमाथि महाभियोग प्रस्ताव ल्याउँदा उहाँहरूले ताली बजाउनु पर्ने हो। तर रोइराख्नु भएको छ। रुनुको...
प्रमुख प्रतिपक्षी नेकपा एमालेले काम चलाउ सरकारले सदनलाई बिजनेस दिन नमिल्ने टिप्पणी गरेको छ। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उक्त टिप्पणी गरेका हुन्।